आजदेखि २ नेपाली चलचित्र प्रदर्शन

हेटौंडा खबर
May 6th, 2022

आजदेखि सिनेमा हलमा २ नेपाली चलचित्र प्रदर्शन भएका छन्।

हास्यकलाकार शिवहरी पौडेलको निर्देशन डेब्युमा बनको लक्का जवान र षड्कोण प्रदर्शन भएको हो।

पारिवारिक कथालाई व्यंग्यात्मक रूपमा प्रस्तुत गरिएको चलचित्रमा निर्देशक पौड्यालकै कथा र पटकथा रहेको छ।

चलचित्रमा दिलिप रायमाझी, सलोन बस्नेत, प्रियंका कार्की, वर्षा शिवाकोटी, शिवहरि पौड्याल, किरण केसी, राजाराम पौडेल, मदनकृष्ण श्रेष्ठ लगायतको अभिनय गरेका छन्।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*