मकवानपुरगढी ८ को वडाअध्यक्षमा कांग्रेसका घिसिङ्ग बिजयी

हेटौंडा खबर
May 15th, 2022

मकवानपुरगढी गाउँपालिका वडा नम्बर ८ को वडाअध्यक्षमा नेपाली कांग्रेसका कुमार घिसिङ्ग बिजयी भएका छन् । उनले एमालेका विनोद पुडासैनीलाई हराउदै ४४८ मतका साथ् बिजयी भएका हुन् ।

एमालेका पुडासैनीले ३५० मत प्राप्त गरेका छन् त्यस्तै माओबादी केन्द्रका गुन्ज रत्‍न लुङवाले २४४ मत प्राप्त गरेका छन् ।

गाउँपालिकाको यस वडामा १०८१ मत खसेको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*