तस्विरमा हेर्नुहोस्, हेटौंडाका सडकपेटी व्यापारीकोको कब्जामा

हेटौंडा खबर
२३ भाद्र २०७९, बिहीबार १४:२३

बागमती प्रदेशको राजधानी हेटौंडामा ब्यापारीले सडकपेटी नै कब्जा गरेर वर्षौदेखि ब्यापार गरेर बसेका छन् ।

हेटौंडाको मुख्य बजार सिमा चोकदेखि बुद्दचोक, बुद्धचोकदेखि पुर्व, पच्चिममा कान्तिराज पथ लगायतका क्षेत्रमा सडक पेटीनै कब्जा गरेर व्यापारीले पसल राखेका छन् । फलफुल, भाडा, कपडा पसलदेखि हार्डवेर व्यवसायीले पनि सामान सडक पेटी ढाकेर राख्ने गरेका छन् भने कतिपयले पेटीमै ढलान गरेर छाप्रो हालेर ब्यापार गरिरहेका छन ।

तस्वीरहरु हेर्नुहोस्