त्रिभुवन विमानस्थलबाट १ राउण्ड गोलीसहित पक्राउ

हेटौंडा खबर
April 11th, 2022

 त्रिभुवन अन्तर्राष्टिय विमानस्थलबाट १ राउण्ड गोली सहित तनहँ भानु नगरपालिका-७ वतन भएकी २७ वर्षीया सोबिता नेपालीलाई आइतबार राति प्रहरीले पक्राउ गरेको छ ।

नेपाल एयरलाईनसको उडानद्वारा काठमाडौबाट जापानको नारिता जान लागेकी उनलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा खटिएको प्रहरीले जाँच गर्ने क्रममा उनको झोलामा उक्त गोली फेला पारी उनलाई पक्राउ गरेको हो ।यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*