सुनको भाउ आठ सय रुपैयाँ बढ्यो

हेटौंडा खबर
April 12th, 2022

सुनको भाउ आज तोलामा आठ सय रुपैयाँले बढेको छ ।

आज सुनको भाउ तोलाकाे एक लाख ९ सय रुपैयाँमा पुगेको छ । हिजो  एक लाख एक सय रुपैयाँ थियो ।

अन्तर्राष्ट्रिय बजारमा सुनको भाउमा उतारचढाव आएसँगै नेपाली बजारमा पनि भाउ बढेको हो ।

यस्तै आज चाँदीको पनि भाउ बढेको छ । तोलामा १५ रुपैयाँले बढेर चाँदी आज १३ सय ८० रुपैयाँमा पुगेको नेपाल सुन चाँदी व्यवसायी महासङ्घले जनाएको छ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*