हेटौंडामा प्रहरी प्रशासन र गाई तस्करबीच मिलेमतो, १३३ वटा गाईगोरु फेला गर्दा सिडिओ किन मौन ?

हेटौंडामा गाई तस्करलाई प्रहरीले नै सहयोग गर्ने गरेको पाइएको छ  । गत आइतबार केहिदिन अघि हेटौंडा १५ रातोमाटेमा ठुलो संख्यामा गाई गोरुहरु फेलापरे पनि प्रहरीले वास्तै नगरी छोडेको छ । लु २ ख ७५७ ,लु २ ख ६०४,लु २...

हेटौंडा अपडेट- मेयरका लागि कडा प्रतिष्पर्धा, मिना लामा अघि लागिन्, एमाले तेस्रोमा

हेटौंडा उपमहानगरपालिकामा मेयरका लागि गठबन्धनका उम्मेदवार नेकपा समाजवादीकि मिना कुमारी लामाले अग्रता लिएकी छिन् । हाल हेटौंडा–२, ३,४, १८ नम्बर वडाको मतगणना भइरहेको छ । १ नम्बर वडामा कांग्रेसका सविन न्यौपाने र १९ नम्बरमा एमालेका नरनाथ सुवेदी विजयी भैसकेका...

हेटौंडा अपडेट- मेयर, उपमेयरमै गठबन्धन अगाडी, एमाले पछिपछि

हेटौंडा उपमहानगरपालिकामा मेयरका लागि गठबन्धनका उम्मेदवार नेकपा समाजवादीकी मिना कुमारी लामाको अग्रता कायम रहेको छ । हेटौंडा उपमहानगरपालिकाको हाल हेटौंडा–१, २, १८ र १९ नम्बर वडामा मतगणना कार्य भइरहेको छ । हालसम्म १२५० मत गणनाहुँदा सत्तारुढ गठबन्धनले मेयर र...

हेटौंडा अपडेट- ४ सय मत गन्दा गठबन्धनको पछीपछी एमाले

हेटौंडा उपमहानगरपालिकामा मेयरका लागि गठबन्धनका उम्मेदवार नेकपा समाजवादीकि मिना कुमारी लामाको अग्रता कायम रहेको छ । हेटौंडा उपमहानगरपालिका १ को ४०० मतगणना गर्दा गठबन्धनको तर्फकि मिना कुमारी लामाले १३८ मत प्राप्त गरेकी छन् । एमालेको तर्फबाट मेयरका उम्मेदवार अनन्त...

हेटौंडा आउदै गरेको मोटरसाइकल भैसेमा दुर्घटना हुदा २ जना घाइते

मकवानपुरको भैसेमा मोटरसाइकल दुर्घटना हुदा दुई जना घाइते भएका छन् । घाइतेको हेटौंडा अस्पतालमा उपचार भैरहेको छ । आज दिउसो काठमाडौबाट हेटौंडा तर्फ आइरहेको प्रदेश ३-०२-००७ प ६४९१ नम्बरको मोटरसाइकल दुर्घटना भएको हो । तिब्र गतिमा रहेको मोटरसाइकल अचानक...