नेपालमा थप ३ जनामा कोरोनाको संक्रमण देखिएको छ । यो सङै संक्रमितको संख्या ९ पुगेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाअनुसार भारतका विभिन्न स्थानबाट आएका २ जना र यश अघि कोरोना पुष्टि भएका एक ब्यक्तिको आफन्तलाई कोरोना देखिएको हो ।
नयाँ व्यक्तिमा संक्रमण देखिएसँगै संक्रमितको संख्या ९ पुगेको हो ।