Navigation
  • गृहपृष्ठ
  • समाचार
    • प्रदेश न. १
    • प्रदेश न. २
    • प्रदेश न. ३
    • प्रदेश न. ४
    • प्रदेश न. ५
    • प्रदेश न. ६
    • प्रदेश न. ७
  • मकवानपुर
  • देश
  • सूचना प्रविधि
  • खेलकुद
  • मनोरञ्जन
  • अर्थ - बाणिज्य
  • कन्सल्टेन्सी
  • अन्य
    • स्वास्थ्य - जीवनशैली
    • अनौठो संसार
    • बिचार-ब्लग
    • साहित्य
    • अन्तर्वार्ता
  • कोरोना अपडेट
माघ ४, २०७७ १२:२२:२९
  • युनिकोड
  • गृहपृष्ठ
  • समाचार
    • प्रदेश न. १
    • प्रदेश न. २
    • प्रदेश न. ३
    • प्रदेश न. ४
    • प्रदेश न. ५
    • प्रदेश न. ६
    • प्रदेश न. ७
  • मकवानपुर
  • देश
  • सूचना प्रविधि
  • खेलकुद
  • मनोरञ्जन
  • अर्थ - बाणिज्य
  • कन्सल्टेन्सी
  • अन्य
    • स्वास्थ्य - जीवनशैली
    • अनौठो संसार
    • बिचार-ब्लग
    • साहित्य
    • अन्तर्वार्ता
  • कोरोना अपडेट
मनोरञ्जन
  • Home
  • News
  • उत्सव चौलागाईंको ‘हासेकै छैन’ म्युजिक भिडियो सार्वजनिक (भिडियो सहित )
उत्सव चौलागाईंको ‘हासेकै छैन’ म्युजिक भिडियो सार्वजनिक (भिडियो सहित )
64x64
पुष १५, २०७७ बागमती खबर

हेटौंडाका गीतकार उत्सव चौलागाईंको ‘हासेकै छैन’ गजल गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ ।

Twelve Notes  युट्युब च्यानलबाट म्युजिक भिडियो सार्वजनिक गरिएको छ ।

प्रबीण भेडवालले गाएको गितमा विकास पाण्डेले संगीत भरेका छन् भने गीतलाई दीपक विश्वकर्माले एरेन्ज गरेका हुन् ।  लक्ष्मी बर्देवा र जीवन भट्टराईले निर्देशन गरेको म्युजिक भिडियो बुद्ध थापाले खिचेका हुन् ।

काभ्रेको भकुन्डेबेसीमा छायांकन गरिएको भिडियोमा लक्ष्मी बर्देवा, जीवन भट्टराई, अनुप न्यौपाने र बाल कलाकार आल्मा खतिवडाले अभिनय गरेका छन् ।

प्रमोद श्रेष्ठले ड्रोन चलाएको ‘हासेकै छैन’ को भिडियोलाई पाना आर्ट्सले पोस्ट प्रोडक्सन गरेको हो ।

मकवानपुरका विभिन्न एफएमहरुको स्टेशन आइडी समेत लेखेका चौलागाईको यसअघि अन्य गीतहरु बजारमा आएका छन्  । चौलागाईको शब्दमा घनश्याम ढकाल र अस्मिता खड्काको स्वरमा ‘तिमी बिर हौँ, तिमी साहसी हौँ’ बोलको गीत सार्वजनिक भइसकेको छ ।

त्यसैगरी ‘तिम्रो मेरो पिरतीमा कस्को आँखा लाग्यो’, संजोग गौतमको स्वरमा बजारमा आइसकेको छ । ‘देखाउन नसकिने माया’ बोलको गीत चालागाईकै स्वरमा बजारमा आइसकेको छ ।


प्रकाशित मिति: बुधवार, पुष १५, २०७७, ०६:१२:००
प्रतिक्रिया दिनुहोस्
थप समाचार
नेपाल आइडलको बिजेता सज्जा चौलागाईं, एकजनामा कोरोना पुष्टि भएपछी टोलीनै सेल्फ आइसोलेसनमा
सुशान्त सिंह राजपूतमाथि फिल्म बन्दै : ‘सुसाइड या मर्डर’
'अमेरिकन आइडल'को टप २० मा पुगे नेपाली युवा
सन्देशमुलक चलचित्र ‘अटिजम’को दोस्रो गीत सार्वजनिक
मनोरञ्जन
फिल्म दुई नम्बरी, छायांकन पनि रोकियो
64x64
चैत्र १०, २०७६ बागमती खबर
कास्कीको घाचोकमा छायांकन भइरहेको फिल्म ‘दुई नम्बरी’ को छायांकन रोकिएको छ । कोरोना प्रभावका कारण फिल्मको छायांकन स्थगित गरिएको निर्देशक दिपेन्द्र लामाले बताए । पुरा पढ्नुहोस्
मनोरञ्जन
अमेरिकन आइडलमा छानिए नेपाली युवा (भिडियोसहित)
64x64
फाल्गुन ५, २०७६ बागमती खबर
विश्वकै सबैभन्दा ठूलामध्येको एक गायन रियालिटी शो अमेरिकन आइडलमा नेपाली युवा छानिएका छन् । अमेरिकाका विश्वस्तरीय संगीतकार लियोनेल रिची, गायक ल्युक ब्रायन र गायिका केटी बेरीको अगाडि प्रस्तुती दिँदै काठमाडौंका दिवेश पोखरेल हलिउड प्रस्तुतीका लागि छानिएका हुन् । हलिउड प्रस्तुतीका लागि छानिएका टप ४० मध्येका एक दिवेश हाल अमेरिकाको क्यान्सस राज्यको विचिटामा बसोबास गर्दै आइरहेका छन् । उनी ५ वर्षअघि नेपालबाट अमेरिका गएका हुन् । आइतबार अमेरिकी च्यानल एबिसीबाट प्रसारण भएको पहिलो श्रृंखलाबाट उनी छानिएका हुन् । दिवेशले आर्थर गनको उपनामबाट गाउँदै आएका छन् ।  पुरा पढ्नुहोस्
ताजा समाचार
संसद बिघटन जनता र संविधानमाथीको कुठाराघातः नेत्री 'डिना' माघ ३, २०७७ 55
हेटौंडामा काङ्ग्रेसको बिरोधसभा : 'ओलीको निर्वाचन बयलगाडा चढेर अमेरिका जानू सरह'
नेकपाको लेटरप्याड र चुनाव चिन्ह दुरुपयोग नगर्न माधव नेपालको चेतावनी
इन्डोनेसियामा शक्तिशाली भूकम्प : कम्तिमा ६७ जनाको मृत्यु
भारतमा आजदेखि कोरोना भाइरसविरुद्धको खोप लगाइँदै
देशका विभिन्न क्षेत्रको मौसममा बदली
काङ्ग्रेसले भोली मकवानपुरका सबै स्थानिय तहमा बिरोध प्रदर्शन गर्ने
हेटौंडा भेट्रान्स माघ ५ गतेदेखि सुरु हुने
मकवानपुरमा मानवअधिकार उलङ्घन र ज्यादतीका घटना ६३ वटा
विचार–ब्लग
प्रधानमन्त्री ज्यु लाई खुल्ला पत्र बागमती खबर
मेयर साव, हेटौंडाका जनताको भने १२ नबजोस है ! रबिन्द्र गौतम
हेटौंडाको खानेपानी व्यवस्थापनको वर्तमान अवस्था बागमती खबर
अन्तर्वार्ता
प्रदेश ३ सामाजिक विकास मन्त्रालयले सुरु गरेका काम के-कसरी अघि बढ्दैछन् ? मन्त्री दुलाल संगको कुराकानी माघ ८, २०७५
प्रदेश ३ अर्थमन्त्री ढुंगेललाइ हाम्रो प्रश्न: एक बर्षको काम के-के ? (सुन्नुहोस् कुराकानी) माघ ८, २०७५
अपराधी समाउन सफल प्रहरी: प्रहरी निरिक्षक मधु थापा संगको बिशेष कुराकानी (सुन्नुहोस्) माघ ५, २०७५
मनोरञ्जन
उत्सव चौलागाईंको ‘हासेकै छैन’ म्युजिक भिडियो सार्वजनिक (भिडियो सहित ) पुष १५, २०७७
नेपाल आइडलको बिजेता सज्जा चौलागाईं, एकजनामा कोरोना पुष्टि भएपछी टोलीनै सेल्फ आइसोलेसनमा भदौ १२, २०७७
सुशान्त सिंह राजपूतमाथि फिल्म बन्दै : ‘सुसाइड या मर्डर’ श्रावण ६, २०७७
अनौठो संसार
यस्तो प्रचलन जहाँ प्रहरीमा भर्ती हुन युवतीे भर्जिनी हुनैपर्ने
सावधान मादकपदार्थ सेवनले यस्तो घटना पनि हुन सक्छ ?
यस्तो देश जहाँ सासु र श्रीमतीसँग शारीरिक सम्बन्ध राख्न परम्परागत नियम कानुन
अचम्मका जनावर जसको आँखामा हुन्छ रातमा देख्ने चस्मा
सम्पर्क स्वस्तिक मिडिया प्रालिद्वारा संचालित "बागमतीखबर डट्कम" सन्चालक : रविन्द्र कुमार गौतम सम्पादक : सागर राना मगर सम्पर्क : 9851169037, 9865503333 हेटौंडा- ५ मकवानपुर सूचना बिभाग दर्ता न. : 1791-076/077
मेनु
  • मकवानपुर
  • देश
  • सूचना प्रविधि
  • खेलकुद
  • मनोरञ्जन
  • अर्थ - बाणिज्य
  • कन्सल्टेन्सी
  • अन्य
  • कोरोना अपडेट
  • फोटो ग्यालरी
  • हेटौंडा खबर टीभी
ट्रेण्डिङ
  • #हेटौंडा
  • #जिल्ला प्रसाशन मकवानपुर
  • #हेटौंडा उपमहानगरपालिका
  • #हरी बहादुर महत
  • #मेयर
फेसबुक पेज
Hetauda Khabar
©Bagamati Khabar - 2021 All rights reserved.
Web Design by : SoftNEP