Navigation
  • गृहपृष्ठ
  • समाचार
    • प्रदेश न. १
    • प्रदेश न. २
    • प्रदेश न. ३
    • प्रदेश न. ४
    • प्रदेश न. ५
    • प्रदेश न. ६
    • प्रदेश न. ७
  • मकवानपुर
  • देश
  • सूचना प्रविधि
  • खेलकुद
  • मनोरञ्जन
  • अर्थ - बाणिज्य
  • कन्सल्टेन्सी
  • अन्य
    • स्वास्थ्य - जीवनशैली
    • अनौठो संसार
    • बिचार-ब्लग
    • साहित्य
    • अन्तर्वार्ता
  • कोरोना अपडेट
फाल्गुन २३, २०७७ ०२:०१:३८
  • युनिकोड
  • गृहपृष्ठ
  • समाचार
    • प्रदेश न. १
    • प्रदेश न. २
    • प्रदेश न. ३
    • प्रदेश न. ४
    • प्रदेश न. ५
    • प्रदेश न. ६
    • प्रदेश न. ७
  • मकवानपुर
  • देश
  • सूचना प्रविधि
  • खेलकुद
  • मनोरञ्जन
  • अर्थ - बाणिज्य
  • कन्सल्टेन्सी
  • अन्य
    • स्वास्थ्य - जीवनशैली
    • अनौठो संसार
    • बिचार-ब्लग
    • साहित्य
    • अन्तर्वार्ता
  • कोरोना अपडेट
मनोरञ्जन
  • Home
  • News
  • हेटौंडाकि गीतकार अम्रिता नेपालको 'मलाई सम्झिनु' (भिडियो)
हेटौंडाकि गीतकार अम्रिता नेपालको 'मलाई सम्झिनु' (भिडियो)
64x64
फाल्गुन १०, २०७७ बागमती खबर

हेटौंडाकि सर्जक अम्रिता नेपालको 'मलाई सम्झिनु' म्युजिक भिडियो सार्वजनिक भएको छ । केहि समय अघि सम्म हेटौंडामा संचारकर्ममा रहेकी अम्रिताले माया गर्नेहरुको गित भनि 'मलाई सम्झिनु' म्युजिक भिडियो सार्वजनिक गरेकी छन् ।    

गायक प्रविन बेडवालको स्वरमा रहेको 'मलाई सम्झिनु' गितको म्युजिक भिडियोमा सुरक्षा पन्त र विनोद अधिकारीले अभिनय गरेका छन् । 

भिडियोमा विनोदले सुरक्षालाई सानै उमेरदेखि गरेको एकतर्फी प्रेम देखाईएको छ । सुरक्षा र विनोदसँगै बाल कलाकार प्राप्ति अधिकारी र विशाल गुरुङको पनि अभिनय भिडियोमा देखाइएको छ । 

अम्रिताको शब्दमा संगीतकार हरि लम्सालले संगीत भरेका हुन् । 

'मलाई सम्झिनु' म्युजिक भिडियोलाई सुरेश दर्पन पोखरेलले निर्देशन गरेका हुन् भने भरत रेग्मीले सम्पादन गरेका हुन् । भिडियोलाई बिमल ढकालले खिचेका हुन् । 

म्युजिक भिडियो युट्युब च्यानल 'वर्डस् वर्ल्ड' बाट सार्वजनिक गरिएको हो । 


प्रकाशित मिति: सोमवार, फाल्गुन १०, २०७७, ०४:०२:००
प्रतिक्रिया दिनुहोस्
थप समाचार
चलचित्र 'प्रसाद २' चैतको दोस्रो साताबाट छायांकनमा जाने, निश्चल बस्नेत पनि देखिने
उत्सव चौलागाईंको ‘हासेकै छैन’ म्युजिक भिडियो सार्वजनिक (भिडियो सहित )
नेपाल आइडलको बिजेता सज्जा चौलागाईं, एकजनामा कोरोना पुष्टि भएपछी टोलीनै सेल्फ आइसोलेसनमा
सुशान्त सिंह राजपूतमाथि फिल्म बन्दै : ‘सुसाइड या मर्डर’
मनोरञ्जन
'अमेरिकन आइडल'को टप २० मा पुगे नेपाली युवा
64x64
चैत्र २४, २०७६ बागमती खबर
नेपाली मूलका दिवेश पोखरेलले ‘अमेरिकन आइडल’को टप २० मा आफ्नो स्थान सुरक्षित गरेका छन् । आइतबार प्रशारण भएको एपिसोडमा उनले दमदार प्रस्तुति दिदै टप २० मा पुगेका छन । उनले बब मार्लीको गीतमा प्रस्तुत गरेका थिए । उनले दिएको प्रस्तुतिले निर्णायक मण्डलका तीनैजना निर्णायक नै प्रभावित भएर प्रशंसा गरेका थिए। अघिल्लो हप्ताझै यस हप्ता पनि सबै निर्णायकहरू उठेर ताली पुरा पढ्नुहोस्
मनोरञ्जन
सन्देशमुलक चलचित्र ‘अटिजम’को दोस्रो गीत सार्वजनिक
64x64
चैत्र २०, २०७६ बागमती खबर
फरक विषयवस्तुमा बनेको सन्देशमुलक चलचित्र ‘अटिजम’को दोस्रो गीत सार्वजनिक भएको छ । केशव रेग्मी सान्दाइद्धारा निर्देशित चलचित्र अटिजमको सरस्वती विद्याकी खानी बोलको बाल प्रस्तुती रहेको गीत खुल्ला सञ्चारको युट्युब च्यानलमार्फत सार्वजनिक भएको हो । चलचित्र अटिजमकी मुख्य कलाकार करुणा पोख्रेलको जन्मदिनको अवसर पारेर गीत रिलिज गरिएको थियो । गीतमा अटिजम लागेका बालक सम्मान आचार्यको साथै बिक्रम श्रेष्ठ सागर, करुणा पोख्रेल, पत्रकार पुण्यराज पुडाशैनी लगायतलाई देख्न सकिन्छ । कमला श्रीको शब्द रहेको गीतमा संगीतकार केशव रेग्मी (सान्दाइ) को संगीत गरेका छन् । पुरा पढ्नुहोस्
ताजा समाचार
अमलेखगञ्ज-लोथर पेट्रोलियम पाइपलाइन जडान गर्ने कार्यको अध्ययन सम्पन्न फाल्गुन २३, २०७७ 30
'नेकपा' कस्को ? सर्वोच्चले आज गर्दैछ फैसला
टिकौली जङ्गलमा सवारी साधनको ठक्करले चितुवाको बच्चा मर्यो
चलचित्र पत्रकार संघ मकवानपुरको साधारणसभामा संस्थापकलाई सम्मान
हेटौंडाबाट ५० हजार घुससहित एक कर्मचारी रङ्गेहात पक्राउ
हेटौंडामा जनस्तरबाट भन्ने भयो 'पिप्ले क्याम्पा रंगशाला'
सुनको भाउ ओरालो लाग्यो, आज एक हजार रुपैयाँले घट्यो
‘विप्लव’ समुह र सरकारबीच तीन बुँदे सहमति, प्रतिबन्ध हट्यो
जिल्लामै पहिलोपटक हेटौंडा अस्पतालमा डिजिटल एक्सरे सेवा सुरु
विचार–ब्लग
प्रधानमन्त्री ज्यु लाई खुल्ला पत्र बागमती खबर
मेयर साव, हेटौंडाका जनताको भने १२ नबजोस है ! रबिन्द्र गौतम
हेटौंडाको खानेपानी व्यवस्थापनको वर्तमान अवस्था बागमती खबर
अन्तर्वार्ता
प्रदेश ३ सामाजिक विकास मन्त्रालयले सुरु गरेका काम के-कसरी अघि बढ्दैछन् ? मन्त्री दुलाल संगको कुराकानी माघ ८, २०७५
प्रदेश ३ अर्थमन्त्री ढुंगेललाइ हाम्रो प्रश्न: एक बर्षको काम के-के ? (सुन्नुहोस् कुराकानी) माघ ८, २०७५
अपराधी समाउन सफल प्रहरी: प्रहरी निरिक्षक मधु थापा संगको बिशेष कुराकानी (सुन्नुहोस्) माघ ५, २०७५
मनोरञ्जन
हेटौंडाकि गीतकार अम्रिता नेपालको 'मलाई सम्झिनु' (भिडियो) फाल्गुन १०, २०७७
चलचित्र 'प्रसाद २' चैतको दोस्रो साताबाट छायांकनमा जाने, निश्चल बस्नेत पनि देखिने फाल्गुन १०, २०७७
उत्सव चौलागाईंको ‘हासेकै छैन’ म्युजिक भिडियो सार्वजनिक (भिडियो सहित ) पुष १५, २०७७
अनौठो संसार
यस्तो प्रचलन जहाँ प्रहरीमा भर्ती हुन युवतीे भर्जिनी हुनैपर्ने
सावधान मादकपदार्थ सेवनले यस्तो घटना पनि हुन सक्छ ?
यस्तो देश जहाँ सासु र श्रीमतीसँग शारीरिक सम्बन्ध राख्न परम्परागत नियम कानुन
अचम्मका जनावर जसको आँखामा हुन्छ रातमा देख्ने चस्मा
सम्पर्क स्वस्तिक मिडिया प्रालिद्वारा संचालित "बागमतीखबर डट्कम" सन्चालक : रविन्द्र कुमार गौतम सम्पादक : सागर राना मगर सम्पर्क : 9851169037, 9865503333 हेटौंडा- ५ मकवानपुर सूचना बिभाग दर्ता न. : 1791-076/077
मेनु
  • मकवानपुर
  • देश
  • सूचना प्रविधि
  • खेलकुद
  • मनोरञ्जन
  • अर्थ - बाणिज्य
  • कन्सल्टेन्सी
  • अन्य
  • कोरोना अपडेट
  • फोटो ग्यालरी
  • हेटौंडा खबर टीभी
ट्रेण्डिङ
  • #हेटौंडा
  • #जिल्ला प्रसाशन मकवानपुर
  • #हेटौंडा उपमहानगरपालिका
  • #प्रदेश ३
  • #हरी बहादुर महत
फेसबुक पेज
Hetauda Khabar
©Bagamati Khabar - 2021 All rights reserved.
Web Design by : SoftNEP