Navigation
  • गृहपृष्ठ
  • समाचार
    • प्रदेश न. १
    • प्रदेश न. २
    • प्रदेश न. ३
    • प्रदेश न. ४
    • प्रदेश न. ५
    • प्रदेश न. ६
    • प्रदेश न. ७
  • मकवानपुर
  • देश
  • सूचना प्रविधि
  • खेलकुद
  • मनोरञ्जन
  • अर्थ - बाणिज्य
  • कन्सल्टेन्सी
  • अन्य
    • स्वास्थ्य - जीवनशैली
    • अनौठो संसार
    • बिचार-ब्लग
    • साहित्य
    • अन्तर्वार्ता
  • कोरोना अपडेट
माघ ४, २०७७ १२:२८:०२
  • युनिकोड
  • गृहपृष्ठ
  • समाचार
    • प्रदेश न. १
    • प्रदेश न. २
    • प्रदेश न. ३
    • प्रदेश न. ४
    • प्रदेश न. ५
    • प्रदेश न. ६
    • प्रदेश न. ७
  • मकवानपुर
  • देश
  • सूचना प्रविधि
  • खेलकुद
  • मनोरञ्जन
  • अर्थ - बाणिज्य
  • कन्सल्टेन्सी
  • अन्य
    • स्वास्थ्य - जीवनशैली
    • अनौठो संसार
    • बिचार-ब्लग
    • साहित्य
    • अन्तर्वार्ता
  • कोरोना अपडेट
सूचना प्रविधि
  • Home
  • News
  • सुबिसुले फाइभजी डुअल ब्याण्ड राउटर सहितको इन्टरनेट उपलब्ध गराउँदै
सुबिसुले फाइभजी डुअल ब्याण्ड राउटर सहितको इन्टरनेट उपलब्ध गराउँदै
64x64
मंसिर २३, २०७७ बागमती खबर

केबल टेलिभिजन, इन्टरनेट र नेटवर्क सेवाप्रदायक कम्पनी सुबिसु केबलनेट प्रालिले फाइभ गिगाहर्ज डुअल ब्याण्ड राउटर सहितको इन्टरनेट सेवा सुरु गरेको छ ।

ग्राहकको माग र सन्तुष्टिलाई प्राथमिकतामा राख्दै कम्पनीले समय समयमा सेवा विस्तार तथा परिमार्जन गर्दै आएको छ ।

यसैक्रममा यस अघि २.४ गिगाहर्ज सेवा दिदै आएको कम्पनीले ग्राहकको इन्टरनेट अनुभवलाई अझ प्रभावकारी र गुणस्तरिय बनाउने उद्देश्यका साथ फाइभजी सेवा सुरु गरेको हो । इन्टरनेटको बदलिदो माग तथा अझ उत्कृष्ट अनुभव प्रदान गर्न कम्पनीले फाइभ गिगाहर्ज डुअल ब्याण्ड राउटर सहितको सेवा सञ्चालनमा ल्याइएको जनाएको छ ।

कम्पनीका अनुसार फाइभ गिगाहर्ज ब्याण्डको राउटर प्रयोगले इन्टरनेट सेवा प्रयोग गर्दा आउने प्राविधिक समस्यालाई कम गर्दै ग्राहकको इन्टरनेट अनुभवलाई अझ गुणस्तरिय बनाउने दाबी गरिएको छ ।


प्रकाशित मिति: मगलवार, मंसिर २३, २०७७, ०७:१२:००
प्रतिक्रिया दिनुहोस्
थप समाचार
भारतको ‘जी’ नेटवर्क क्लिन फिड च्यानलका रुपमा नेपालमा प्रसारण
सरकारले फ्रिक्वेन्सी दिए देशभर निःशुल्क वाईफाई दिने वर्ल्डलिङ्कको घोषणा
शाओमीका ५५ र ४३ इन्चका स्मार्ट टिभी अब हेटौंडामा पनि, कस्ता छन् फिचर ?
वर्ल्डलिंक कम्युनिकेशन २५ औं वर्षमा
सूचना प्रविधि
सर्वसाधरणका लागि शेयर जारी गर्ने तयारीमा वर्ल्डलिंक
64x64
भदौ ३०, २०७७ बागमती खबर
इन्टरनेट सेवा प्रदायक कम्पनी वर्ल्डलिंक कम्युनिकेशन्सले सर्वसाधारणलाई समेत शेयर जारी गर्ने योजना लिएको छ । कम्पनीले आफ्नो २५ औं वार्षिकोत्सवको अवसर पारेर आयोजित भर्चुअल पत्रकार सम्मेलनमा कम्पनीका अध्यक्ष दिलिप अग्रवालले शेयर जारी गर्ने योजना रहेको बताए । गएको वर्षमात्र विदेशी लगानी भित्र्याएर देशव्यापी सेवा विस्तारमा आक्रमक भएको वर्ल्डलिंकले अबका दिनमा कम्पनीको सेयर सर्वसाधारणका लागि जारी गर्ने योजना बनाएको छ। पुरा पढ्नुहोस्
सूचना प्रविधि
नेपालमा सबैभन्दा धेरै वर्ल्डलिङ्कको इन्टरनेट प्रयोग, टेलिकम दोस्रो स्थानमा
64x64
भदौ १०, २०७७ बागमती खबर
पुरा पढ्नुहोस्
ताजा समाचार
संसद बिघटन जनता र संविधानमाथीको कुठाराघातः नेत्री 'डिना' माघ ३, २०७७ 55
हेटौंडामा काङ्ग्रेसको बिरोधसभा : 'ओलीको निर्वाचन बयलगाडा चढेर अमेरिका जानू सरह'
नेकपाको लेटरप्याड र चुनाव चिन्ह दुरुपयोग नगर्न माधव नेपालको चेतावनी
इन्डोनेसियामा शक्तिशाली भूकम्प : कम्तिमा ६७ जनाको मृत्यु
भारतमा आजदेखि कोरोना भाइरसविरुद्धको खोप लगाइँदै
देशका विभिन्न क्षेत्रको मौसममा बदली
काङ्ग्रेसले भोली मकवानपुरका सबै स्थानिय तहमा बिरोध प्रदर्शन गर्ने
हेटौंडा भेट्रान्स माघ ५ गतेदेखि सुरु हुने
मकवानपुरमा मानवअधिकार उलङ्घन र ज्यादतीका घटना ६३ वटा
विचार–ब्लग
प्रधानमन्त्री ज्यु लाई खुल्ला पत्र बागमती खबर
मेयर साव, हेटौंडाका जनताको भने १२ नबजोस है ! रबिन्द्र गौतम
हेटौंडाको खानेपानी व्यवस्थापनको वर्तमान अवस्था बागमती खबर
अन्तर्वार्ता
प्रदेश ३ सामाजिक विकास मन्त्रालयले सुरु गरेका काम के-कसरी अघि बढ्दैछन् ? मन्त्री दुलाल संगको कुराकानी माघ ८, २०७५
प्रदेश ३ अर्थमन्त्री ढुंगेललाइ हाम्रो प्रश्न: एक बर्षको काम के-के ? (सुन्नुहोस् कुराकानी) माघ ८, २०७५
अपराधी समाउन सफल प्रहरी: प्रहरी निरिक्षक मधु थापा संगको बिशेष कुराकानी (सुन्नुहोस्) माघ ५, २०७५
मनोरञ्जन
उत्सव चौलागाईंको ‘हासेकै छैन’ म्युजिक भिडियो सार्वजनिक (भिडियो सहित ) पुष १५, २०७७
नेपाल आइडलको बिजेता सज्जा चौलागाईं, एकजनामा कोरोना पुष्टि भएपछी टोलीनै सेल्फ आइसोलेसनमा भदौ १२, २०७७
सुशान्त सिंह राजपूतमाथि फिल्म बन्दै : ‘सुसाइड या मर्डर’ श्रावण ६, २०७७
अनौठो संसार
यस्तो प्रचलन जहाँ प्रहरीमा भर्ती हुन युवतीे भर्जिनी हुनैपर्ने
सावधान मादकपदार्थ सेवनले यस्तो घटना पनि हुन सक्छ ?
यस्तो देश जहाँ सासु र श्रीमतीसँग शारीरिक सम्बन्ध राख्न परम्परागत नियम कानुन
अचम्मका जनावर जसको आँखामा हुन्छ रातमा देख्ने चस्मा
सम्पर्क स्वस्तिक मिडिया प्रालिद्वारा संचालित "बागमतीखबर डट्कम" सन्चालक : रविन्द्र कुमार गौतम सम्पादक : सागर राना मगर सम्पर्क : 9851169037, 9865503333 हेटौंडा- ५ मकवानपुर सूचना बिभाग दर्ता न. : 1791-076/077
मेनु
  • मकवानपुर
  • देश
  • सूचना प्रविधि
  • खेलकुद
  • मनोरञ्जन
  • अर्थ - बाणिज्य
  • कन्सल्टेन्सी
  • अन्य
  • कोरोना अपडेट
  • फोटो ग्यालरी
  • हेटौंडा खबर टीभी
ट्रेण्डिङ
  • #हेटौंडा
  • #जिल्ला प्रसाशन मकवानपुर
  • #हेटौंडा उपमहानगरपालिका
  • #प्रदेश ३
  • #हरी बहादुर महत
फेसबुक पेज
Hetauda Khabar
©Bagamati Khabar - 2021 All rights reserved.
Web Design by : SoftNEP