Navigation
  • गृहपृष्ठ
  • समाचार
    • प्रदेश न. १
    • प्रदेश न. २
    • प्रदेश न. ३
    • प्रदेश न. ४
    • प्रदेश न. ५
    • प्रदेश न. ६
    • प्रदेश न. ७
  • मकवानपुर
  • देश
  • सूचना प्रविधि
  • खेलकुद
  • मनोरञ्जन
  • अर्थ - बाणिज्य
  • कन्सल्टेन्सी
  • अन्य
    • स्वास्थ्य - जीवनशैली
    • अनौठो संसार
    • बिचार-ब्लग
    • साहित्य
    • अन्तर्वार्ता
  • कोरोना अपडेट
माघ ३, २०७७ १०:५२:३६
  • युनिकोड
  • गृहपृष्ठ
  • समाचार
    • प्रदेश न. १
    • प्रदेश न. २
    • प्रदेश न. ३
    • प्रदेश न. ४
    • प्रदेश न. ५
    • प्रदेश न. ६
    • प्रदेश न. ७
  • मकवानपुर
  • देश
  • सूचना प्रविधि
  • खेलकुद
  • मनोरञ्जन
  • अर्थ - बाणिज्य
  • कन्सल्टेन्सी
  • अन्य
    • स्वास्थ्य - जीवनशैली
    • अनौठो संसार
    • बिचार-ब्लग
    • साहित्य
    • अन्तर्वार्ता
  • कोरोना अपडेट
मकवानपुर
  • Home
  • News
  • केहिदिनमा हेटौंडाका बिद्यालय खुल्ने
केहिदिनमा हेटौंडाका बिद्यालय खुल्ने
64x64
मंसिर ७, २०७७ बागमती खबर

सरकारले कोरोना जोखिमको मूल्यांकन गरी स्थानीय तहलाई विद्यालय खोल्ने अधिकार दिएसँगै हेटौंडा उपमहानगरपालिका भित्रका बिद्यालयहरु पनि संचालन हुने भएका छन् ।

केहिदिन भित्रै हेटौंडाका निजि तथा सामुदायिक सबै बिद्यालय संचालन गरिने हेटौंडा उपमहानगरपालिकाका मेयर हरिबोल महतले जानकारी दिए ।

शुक्रबार निजि विद्यालयका प्रधानाध्यापकसँग छलफल गरेको उपमहानगरपालिकाले आज आइतबार सामुदायिक बिद्यालयका प्रधानाध्यापकहरु सँग छलफल गरेको छ ।

'स्वास्थ्य सुरक्षामा मापदण्ड अपनाई अबको केहिदिन भित्रै बिद्यालय संचालन हुन्छ,' मेयर महतले भने ।

परिस्थिति हेरेर नगर शिक्षा समितिको बैठक बसी विद्यालय सञ्चालनको निर्णय गरिने हेटौंडा उपमहानगरपालिकाका शिक्षा शाखा प्रमुख पूर्ण अछामीले जानकारी दिए । 

कोरोना भाइरस संक्रमणका कारण विगत ८ महिना देखि निजी तथा सामुदायिक विद्यालय बन्द छन् ।


प्रकाशित मिति: आइतवार, मंसिर ७, २०७७, ०२:११:००
प्रतिक्रिया दिनुहोस्
थप समाचार
संसद बिघटन जनता र संविधानमाथीको कुठाराघातः नेत्री 'डिना'
हेटौंडामा काङ्ग्रेसको बिरोधसभा : 'ओलीको निर्वाचन बयलगाडा चढेर अमेरिका जानू सरह'
काङ्ग्रेसले भोली मकवानपुरका सबै स्थानिय तहमा बिरोध प्रदर्शन गर्ने
हेटौंडा भेट्रान्स माघ ५ गतेदेखि सुरु हुने
मकवानपुर
मकवानपुरमा मानवअधिकार उलङ्घन र ज्यादतीका घटना ६३ वटा
64x64
माघ २, २०७७ बागमती खबर
मकवानपुरमा ६३ वटा मानवअधिकार उलङ्घन र ज्यादतीका घटना भएको इन्सेक मकवानपुरले जनाएको छ । पुरा पढ्नुहोस्
मकवानपुर
हेटौंडामा अत्याधुनिक ल्याब संचालन, 'बायोप्सी' जांच पनि हेटौंडा मै
64x64
पुष २७, २०७७ बागमती खबर
२ करोड लगानीमा हेटौंडामा सुविधासम्पन्न ल्याब संचालनमा आएको छ । जुन सुकै किसिमका परिक्षण गर्न सकिने क्वालिफाइड रिफरेन्स ल्याबरोटरी (QRL) ल्वाब आज सोमबारबाट संचालनमा ल्याइएको ल्याबका प्रवन्ध निर्देशक उत्सब चौलागाईंले बताए । पुरा पढ्नुहोस्
ताजा समाचार
संसद बिघटन जनता र संविधानमाथीको कुठाराघातः नेत्री 'डिना' माघ ३, २०७७ 52
हेटौंडामा काङ्ग्रेसको बिरोधसभा : 'ओलीको निर्वाचन बयलगाडा चढेर अमेरिका जानू सरह'
नेकपाको लेटरप्याड र चुनाव चिन्ह दुरुपयोग नगर्न माधव नेपालको चेतावनी
इन्डोनेसियामा शक्तिशाली भूकम्प : कम्तिमा ६७ जनाको मृत्यु
भारतमा आजदेखि कोरोना भाइरसविरुद्धको खोप लगाइँदै
देशका विभिन्न क्षेत्रको मौसममा बदली
काङ्ग्रेसले भोली मकवानपुरका सबै स्थानिय तहमा बिरोध प्रदर्शन गर्ने
हेटौंडा भेट्रान्स माघ ५ गतेदेखि सुरु हुने
मकवानपुरमा मानवअधिकार उलङ्घन र ज्यादतीका घटना ६३ वटा
विचार–ब्लग
प्रधानमन्त्री ज्यु लाई खुल्ला पत्र बागमती खबर
मेयर साव, हेटौंडाका जनताको भने १२ नबजोस है ! रबिन्द्र गौतम
हेटौंडाको खानेपानी व्यवस्थापनको वर्तमान अवस्था बागमती खबर
अन्तर्वार्ता
प्रदेश ३ सामाजिक विकास मन्त्रालयले सुरु गरेका काम के-कसरी अघि बढ्दैछन् ? मन्त्री दुलाल संगको कुराकानी माघ ८, २०७५
प्रदेश ३ अर्थमन्त्री ढुंगेललाइ हाम्रो प्रश्न: एक बर्षको काम के-के ? (सुन्नुहोस् कुराकानी) माघ ८, २०७५
अपराधी समाउन सफल प्रहरी: प्रहरी निरिक्षक मधु थापा संगको बिशेष कुराकानी (सुन्नुहोस्) माघ ५, २०७५
मनोरञ्जन
उत्सव चौलागाईंको ‘हासेकै छैन’ म्युजिक भिडियो सार्वजनिक (भिडियो सहित ) पुष १५, २०७७
नेपाल आइडलको बिजेता सज्जा चौलागाईं, एकजनामा कोरोना पुष्टि भएपछी टोलीनै सेल्फ आइसोलेसनमा भदौ १२, २०७७
सुशान्त सिंह राजपूतमाथि फिल्म बन्दै : ‘सुसाइड या मर्डर’ श्रावण ६, २०७७
अनौठो संसार
यस्तो प्रचलन जहाँ प्रहरीमा भर्ती हुन युवतीे भर्जिनी हुनैपर्ने
सावधान मादकपदार्थ सेवनले यस्तो घटना पनि हुन सक्छ ?
यस्तो देश जहाँ सासु र श्रीमतीसँग शारीरिक सम्बन्ध राख्न परम्परागत नियम कानुन
अचम्मका जनावर जसको आँखामा हुन्छ रातमा देख्ने चस्मा
सम्पर्क स्वस्तिक मिडिया प्रालिद्वारा संचालित "बागमतीखबर डट्कम" सन्चालक : रविन्द्र कुमार गौतम सम्पादक : सागर राना मगर सम्पर्क : 9851169037, 9865503333 हेटौंडा- ५ मकवानपुर सूचना बिभाग दर्ता न. : 1791-076/077
मेनु
  • मकवानपुर
  • देश
  • सूचना प्रविधि
  • खेलकुद
  • मनोरञ्जन
  • अर्थ - बाणिज्य
  • कन्सल्टेन्सी
  • अन्य
  • कोरोना अपडेट
  • फोटो ग्यालरी
  • हेटौंडा खबर टीभी
ट्रेण्डिङ
  • #हेटौंडा
  • #जिल्ला प्रसाशन मकवानपुर
  • #हेटौंडा उपमहानगरपालिका
  • #हरी बहादुर महत
  • #मेयर
फेसबुक पेज
Hetauda Khabar
©Bagamati Khabar - 2021 All rights reserved.
Web Design by : SoftNEP