Navigation
  • गृहपृष्ठ
  • समाचार
    • प्रदेश न. १
    • प्रदेश न. २
    • प्रदेश न. ३
    • प्रदेश न. ४
    • प्रदेश न. ५
    • प्रदेश न. ६
    • प्रदेश न. ७
  • मकवानपुर
  • देश
  • सूचना प्रविधि
  • खेलकुद
  • मनोरञ्जन
  • अर्थ - बाणिज्य
  • कन्सल्टेन्सी
  • अन्य
    • स्वास्थ्य - जीवनशैली
    • अनौठो संसार
    • बिचार-ब्लग
    • साहित्य
    • अन्तर्वार्ता
  • कोरोना अपडेट
फाल्गुन २३, २०७७ ०२:०७:४३
  • युनिकोड
  • गृहपृष्ठ
  • समाचार
    • प्रदेश न. १
    • प्रदेश न. २
    • प्रदेश न. ३
    • प्रदेश न. ४
    • प्रदेश न. ५
    • प्रदेश न. ६
    • प्रदेश न. ७
  • मकवानपुर
  • देश
  • सूचना प्रविधि
  • खेलकुद
  • मनोरञ्जन
  • अर्थ - बाणिज्य
  • कन्सल्टेन्सी
  • अन्य
    • स्वास्थ्य - जीवनशैली
    • अनौठो संसार
    • बिचार-ब्लग
    • साहित्य
    • अन्तर्वार्ता
  • कोरोना अपडेट
मकवानपुर
  • Home
  • News
  • हेटौंडाका प्रहरी 'गुण्डा' बोकेर लुट्न पुग्छन् गाउँगाउँ, गाँजाको नाममा बियर र पैसा उठाउदैं
हेटौंडाका प्रहरी 'गुण्डा' बोकेर लुट्न पुग्छन् गाउँगाउँ, गाँजाको नाममा बियर र पैसा उठाउदैं
64x64
फाल्गुन ९, २०७७ बागमती खबर

जिल्ला प्रहरी कार्यालय मकवानपुरका केहि प्रहरीहरु गाउलेलाई धर्काएर लुट्न मकवानपुरको राक्सिराङ पुगे । साथमा उनीहरुले ओल्लो-पल्लो गाउँका केहि टोले गुण्डाहरु पनि लगे । कुरो हिजो राति साझ ६-७ बजे तिरको हो । राक्सिराङ गाउँपालिका–१ स्थित गाउँका गाँजा बरामद गर्न भनि प्राइभेट गाडी लिएर सादा पोशाकका केहि प्रहरी र केहि अन्य व्यक्ति त्यहा पुगे । गाँजा बरामदको नाममा प्रहरीले स्थानीयको पसलमा छापा मार्दै, मदिरा, चिसो पिए पदार्थ, पैसा लगायतका सामानहरु लुट्न खोजेपछि स्थानीयले प्रतिकार गर्न खोजे ।

अवैध लागूऔषध गाँजा बरामद गर्ने भनी खटिएको प्रहरी टोलीले गाउँपालिका घ्याङ्सिङटार पारीभित्तामा पसलका सामान र नगदसमेत उठाएपछि स्थानीयले प्रतिकार गरे ।  ‘प्रहरीहरुले गाँजाको खानतलासी गर्न आएको बताएपछि स्थानीयहरुले चुपचाप रहेर सहयोग गरे तर, पछि त्यही टोलीले पसलहरुबाट बियर रहेको कार्टुन, डिउका कार्टुन अन्य सामानहरु र नगदसमेत लिएर हिँडेपछि हामी प्रतिकारमा उत्रिएका हौं ।’ स्थानीय ज्ञानबहादुर ब्लोनले भने ।

‘प्रहरीसँगै निजी गाडी पनि सँगै गएको थियो । निजी गाडीमा प्रहरीभन्दा बाहिरका मान्छेहरु पनि सँगै भएको देखेपछि हामीले प्रहरीको नाममा लुटपाट भएको निधो गरी उनीहरु विरुद्ध उत्रिएका हौं’ त्यहाका स्थानीय बताए ।

स्थानीयले उपलब्ध गराएको तस्बिरअनुसार बा १ ग २०९० नम्बरको प्रहरीको गाडी अगाडि बियर, डिउका कार्टुन र अन्य सामान रहेको देखिन्छ । उक्त सामान स्थानीय कान्छामान स्याङ्तानको पसलबाट प्रहरीले उठाएको स्थानीयको भनाइ छ ।

गाँजा खानतलासी गर्ने नाममा प्रहरीले स्थानीय पसलको समान र नगद नै लुटेपछि वडाध्यक्ष कान्छाराम रुम्बासमेत घटनास्थलमा पुगेका थिए । प्रहरीसंगै आएका अन्य व्यक्तिलाई स्थानीय महिलाले कुटपिट समेत गरी पत्रकार सम्मेलन गरि प्रहरीको जिम्मा लगाउने भनेपछि प्रहरीसंग आएका व्यक्तिले माफी मागी कागज गराएर छोडीदिन आग्रह गरे । 

गाउँपालिका अध्यक्ष राजकुमार मल्ललाई जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी प्रवक्ता डिएसपी इन्द्र रानाले प्रहरी हामीले पठाएका हौँ भनेपछि वडाअध्यक्षसहितको स्थानीयले कागज बनाई प्रहरीकै रोहबरमा ति व्यक्तिहरुलाई छोडिदिने कुरा चलिरहदा पुनः इलाका प्रहरी कार्यालयबाट थप प्रहरी परिचालन गरी वडाध्यक्ष रुम्बालाई नियन्त्रणमा लिएर अहिले जिल्ला प्रहरी कार्यालय मकवानपुरमा राखिएको छ ।

निजी सवारी चढेर प्रहरीसँगै गएका ती व्यक्ति को हुन् भन्नेबारे प्रहरीले खुलाएको छैन ।

राक्सिराङ गाउँपालिकाका अध्यक्ष राजकुमार मल्लले गाँजा खानतलासी गर्ने नाममा स्थानीयमाथि दूव्र्यवहार र लुटपाट मच्चाइएको दावी गरे । "स्थानीय रातभरी सुतेका छैनन्, प्रहरीले नै आतंक मच्चायो प्रहरीले नै गुण्डा लिएर गाउमा लुट्न आयो", अध्यक्ष मल्लले भने ।

यता जिल्ला प्रहरी कार्यालयका प्रवक्ता तोकिएका डिएसपी इन्द्र रानाले भने फोन उठाएका छैनन् यो बिषयमा प्रहरी बोल्न नमानेको बुझिएको छ ।


प्रकाशित मिति: आइतवार, फाल्गुन ९, २०७७, ०८:०२:००
प्रतिक्रिया दिनुहोस्
थप समाचार
चलचित्र पत्रकार संघ मकवानपुरको साधारणसभामा संस्थापकलाई सम्मान
हेटौंडाबाट ५० हजार घुससहित एक कर्मचारी रङ्गेहात पक्राउ
हेटौंडामा जनस्तरबाट भन्ने भयो 'पिप्ले क्याम्पा रंगशाला'
जिल्लामै पहिलोपटक हेटौंडा अस्पतालमा डिजिटल एक्सरे सेवा सुरु
मकवानपुर
प्रेस युनियन मकवानपुरको भेला, निर्वाचनका बिषयमा छलफल
64x64
फाल्गुन १९, २०७७ बागमती खबर
नेपाल प्रेस युनियन मकवानपुर शाखाले नेपाल पत्रकार महासंघको आसन्न निर्वाचन लक्षित भेलाको आयोजना गरी छलफल तथा अन्तरक्रिया गरेको छ । पुरा पढ्नुहोस्
मकवानपुर
हेटौंडामा रुखमा झुण्डिएको अस्वथामा एक पुरुषको शव फेला
64x64
फाल्गुन १९, २०७७ बागमती खबर
हेटौंडामा आज बिहानै एक पुरुषको शव फेला परेको छ। हेटौंडा उपमहानगरपालिका १६ हटियामा घर छेउको बकाइनोको रुखमा झुण्डिएको अस्वथामा शव फेला परेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ। पुरा पढ्नुहोस्
ताजा समाचार
अमलेखगञ्ज-लोथर पेट्रोलियम पाइपलाइन जडान गर्ने कार्यको अध्ययन सम्पन्न फाल्गुन २३, २०७७ 31
'नेकपा' कस्को ? सर्वोच्चले आज गर्दैछ फैसला
टिकौली जङ्गलमा सवारी साधनको ठक्करले चितुवाको बच्चा मर्यो
चलचित्र पत्रकार संघ मकवानपुरको साधारणसभामा संस्थापकलाई सम्मान
हेटौंडाबाट ५० हजार घुससहित एक कर्मचारी रङ्गेहात पक्राउ
हेटौंडामा जनस्तरबाट भन्ने भयो 'पिप्ले क्याम्पा रंगशाला'
सुनको भाउ ओरालो लाग्यो, आज एक हजार रुपैयाँले घट्यो
‘विप्लव’ समुह र सरकारबीच तीन बुँदे सहमति, प्रतिबन्ध हट्यो
जिल्लामै पहिलोपटक हेटौंडा अस्पतालमा डिजिटल एक्सरे सेवा सुरु
विचार–ब्लग
प्रधानमन्त्री ज्यु लाई खुल्ला पत्र बागमती खबर
मेयर साव, हेटौंडाका जनताको भने १२ नबजोस है ! रबिन्द्र गौतम
हेटौंडाको खानेपानी व्यवस्थापनको वर्तमान अवस्था बागमती खबर
अन्तर्वार्ता
प्रदेश ३ सामाजिक विकास मन्त्रालयले सुरु गरेका काम के-कसरी अघि बढ्दैछन् ? मन्त्री दुलाल संगको कुराकानी माघ ८, २०७५
प्रदेश ३ अर्थमन्त्री ढुंगेललाइ हाम्रो प्रश्न: एक बर्षको काम के-के ? (सुन्नुहोस् कुराकानी) माघ ८, २०७५
अपराधी समाउन सफल प्रहरी: प्रहरी निरिक्षक मधु थापा संगको बिशेष कुराकानी (सुन्नुहोस्) माघ ५, २०७५
मनोरञ्जन
हेटौंडाकि गीतकार अम्रिता नेपालको 'मलाई सम्झिनु' (भिडियो) फाल्गुन १०, २०७७
चलचित्र 'प्रसाद २' चैतको दोस्रो साताबाट छायांकनमा जाने, निश्चल बस्नेत पनि देखिने फाल्गुन १०, २०७७
उत्सव चौलागाईंको ‘हासेकै छैन’ म्युजिक भिडियो सार्वजनिक (भिडियो सहित ) पुष १५, २०७७
अनौठो संसार
यस्तो प्रचलन जहाँ प्रहरीमा भर्ती हुन युवतीे भर्जिनी हुनैपर्ने
सावधान मादकपदार्थ सेवनले यस्तो घटना पनि हुन सक्छ ?
यस्तो देश जहाँ सासु र श्रीमतीसँग शारीरिक सम्बन्ध राख्न परम्परागत नियम कानुन
अचम्मका जनावर जसको आँखामा हुन्छ रातमा देख्ने चस्मा
सम्पर्क स्वस्तिक मिडिया प्रालिद्वारा संचालित "बागमतीखबर डट्कम" सन्चालक : रविन्द्र कुमार गौतम सम्पादक : सागर राना मगर सम्पर्क : 9851169037, 9865503333 हेटौंडा- ५ मकवानपुर सूचना बिभाग दर्ता न. : 1791-076/077
मेनु
  • मकवानपुर
  • देश
  • सूचना प्रविधि
  • खेलकुद
  • मनोरञ्जन
  • अर्थ - बाणिज्य
  • कन्सल्टेन्सी
  • अन्य
  • कोरोना अपडेट
  • फोटो ग्यालरी
  • हेटौंडा खबर टीभी
ट्रेण्डिङ
  • #हेटौंडा
  • #जिल्ला प्रसाशन मकवानपुर
  • #हेटौंडा उपमहानगरपालिका
  • #प्रदेश ३
  • #हरी बहादुर महत
फेसबुक पेज
Hetauda Khabar
©Bagamati Khabar - 2021 All rights reserved.
Web Design by : SoftNEP