Navigation
  • गृहपृष्ठ
  • समाचार
    • प्रदेश न. १
    • प्रदेश न. २
    • प्रदेश न. ३
    • प्रदेश न. ४
    • प्रदेश न. ५
    • प्रदेश न. ६
    • प्रदेश न. ७
  • मकवानपुर
  • देश
  • सूचना प्रविधि
  • खेलकुद
  • मनोरञ्जन
  • अर्थ - बाणिज्य
  • कन्सल्टेन्सी
  • अन्य
    • स्वास्थ्य - जीवनशैली
    • अनौठो संसार
    • बिचार-ब्लग
    • साहित्य
    • अन्तर्वार्ता
  • कोरोना अपडेट
फाल्गुन २३, २०७७ ०२:२५:२६
  • युनिकोड
  • गृहपृष्ठ
  • समाचार
    • प्रदेश न. १
    • प्रदेश न. २
    • प्रदेश न. ३
    • प्रदेश न. ४
    • प्रदेश न. ५
    • प्रदेश न. ६
    • प्रदेश न. ७
  • मकवानपुर
  • देश
  • सूचना प्रविधि
  • खेलकुद
  • मनोरञ्जन
  • अर्थ - बाणिज्य
  • कन्सल्टेन्सी
  • अन्य
    • स्वास्थ्य - जीवनशैली
    • अनौठो संसार
    • बिचार-ब्लग
    • साहित्य
    • अन्तर्वार्ता
  • कोरोना अपडेट
मकवानपुर
  • Home
  • News
  • नेकपा मकवानपुर दाहाल–नेपाल समूहको अध्यक्षमा सिग्देल, सचिवमा पुलामी
नेकपा मकवानपुर दाहाल–नेपाल समूहको अध्यक्षमा सिग्देल, सचिवमा पुलामी
64x64
फाल्गुन १०, २०७७ बागमती खबर

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड-नेपाल समूहले ६८ जिल्लामा अध्यक्ष र सचिवको टुँगो लगाएको छ । 

प्रधानमन्त्री केपी शर्मा ओलीले ५ पुसमा प्रतिनिधि सभा विघटन गराएपछि नेकपा विभाजित बनेको हो । त्यस पछि अहिले प्रचण्ड-नेपाल तथा ओली समूहले छुट्टाछुट्टै नेतृत्व चयन गर्दै आएका छन् ।

 नेपाल कम्युनिस्ट पार्टी ( नेकपा) दाहाल–नेपाल समूह मकवानपुरको अध्यक्षमा मुनु सिग्देल र सचिवमा प्रेम बहादुर पुलामी चयन भएका छन् । पार्टी विभाजन हुनु अघि पनि सिग्देल र पुलामी क्रमशः अध्यक्ष र सचिव थिए ।

यसअघि केन्द्रीय र प्रदेश नेतृत्व चयन गरेका थिए । अहिले प्रचण्ड-नेपाल समूहले जिल्ला नेतृत्व पनि टुंग्याएको हो ।


प्रकाशित मिति: सोमवार, फाल्गुन १०, २०७७, ०४:०२:००
प्रतिक्रिया दिनुहोस्
थप समाचार
चलचित्र पत्रकार संघ मकवानपुरको साधारणसभामा संस्थापकलाई सम्मान
हेटौंडाबाट ५० हजार घुससहित एक कर्मचारी रङ्गेहात पक्राउ
हेटौंडामा जनस्तरबाट भन्ने भयो 'पिप्ले क्याम्पा रंगशाला'
जिल्लामै पहिलोपटक हेटौंडा अस्पतालमा डिजिटल एक्सरे सेवा सुरु
मकवानपुर
प्रेस युनियन मकवानपुरको भेला, निर्वाचनका बिषयमा छलफल
64x64
फाल्गुन १९, २०७७ बागमती खबर
नेपाल प्रेस युनियन मकवानपुर शाखाले नेपाल पत्रकार महासंघको आसन्न निर्वाचन लक्षित भेलाको आयोजना गरी छलफल तथा अन्तरक्रिया गरेको छ । पुरा पढ्नुहोस्
मकवानपुर
हेटौंडामा रुखमा झुण्डिएको अस्वथामा एक पुरुषको शव फेला
64x64
फाल्गुन १९, २०७७ बागमती खबर
हेटौंडामा आज बिहानै एक पुरुषको शव फेला परेको छ। हेटौंडा उपमहानगरपालिका १६ हटियामा घर छेउको बकाइनोको रुखमा झुण्डिएको अस्वथामा शव फेला परेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ। पुरा पढ्नुहोस्
ताजा समाचार
अमलेखगञ्ज-लोथर पेट्रोलियम पाइपलाइन जडान गर्ने कार्यको अध्ययन सम्पन्न फाल्गुन २३, २०७७ 33
'नेकपा' कस्को ? सर्वोच्चले आज गर्दैछ फैसला
टिकौली जङ्गलमा सवारी साधनको ठक्करले चितुवाको बच्चा मर्यो
चलचित्र पत्रकार संघ मकवानपुरको साधारणसभामा संस्थापकलाई सम्मान
हेटौंडाबाट ५० हजार घुससहित एक कर्मचारी रङ्गेहात पक्राउ
हेटौंडामा जनस्तरबाट भन्ने भयो 'पिप्ले क्याम्पा रंगशाला'
सुनको भाउ ओरालो लाग्यो, आज एक हजार रुपैयाँले घट्यो
‘विप्लव’ समुह र सरकारबीच तीन बुँदे सहमति, प्रतिबन्ध हट्यो
जिल्लामै पहिलोपटक हेटौंडा अस्पतालमा डिजिटल एक्सरे सेवा सुरु
विचार–ब्लग
प्रधानमन्त्री ज्यु लाई खुल्ला पत्र बागमती खबर
मेयर साव, हेटौंडाका जनताको भने १२ नबजोस है ! रबिन्द्र गौतम
हेटौंडाको खानेपानी व्यवस्थापनको वर्तमान अवस्था बागमती खबर
अन्तर्वार्ता
प्रदेश ३ सामाजिक विकास मन्त्रालयले सुरु गरेका काम के-कसरी अघि बढ्दैछन् ? मन्त्री दुलाल संगको कुराकानी माघ ८, २०७५
प्रदेश ३ अर्थमन्त्री ढुंगेललाइ हाम्रो प्रश्न: एक बर्षको काम के-के ? (सुन्नुहोस् कुराकानी) माघ ८, २०७५
अपराधी समाउन सफल प्रहरी: प्रहरी निरिक्षक मधु थापा संगको बिशेष कुराकानी (सुन्नुहोस्) माघ ५, २०७५
मनोरञ्जन
हेटौंडाकि गीतकार अम्रिता नेपालको 'मलाई सम्झिनु' (भिडियो) फाल्गुन १०, २०७७
चलचित्र 'प्रसाद २' चैतको दोस्रो साताबाट छायांकनमा जाने, निश्चल बस्नेत पनि देखिने फाल्गुन १०, २०७७
उत्सव चौलागाईंको ‘हासेकै छैन’ म्युजिक भिडियो सार्वजनिक (भिडियो सहित ) पुष १५, २०७७
अनौठो संसार
यस्तो प्रचलन जहाँ प्रहरीमा भर्ती हुन युवतीे भर्जिनी हुनैपर्ने
सावधान मादकपदार्थ सेवनले यस्तो घटना पनि हुन सक्छ ?
यस्तो देश जहाँ सासु र श्रीमतीसँग शारीरिक सम्बन्ध राख्न परम्परागत नियम कानुन
अचम्मका जनावर जसको आँखामा हुन्छ रातमा देख्ने चस्मा
सम्पर्क स्वस्तिक मिडिया प्रालिद्वारा संचालित "बागमतीखबर डट्कम" सन्चालक : रविन्द्र कुमार गौतम सम्पादक : सागर राना मगर सम्पर्क : 9851169037, 9865503333 हेटौंडा- ५ मकवानपुर सूचना बिभाग दर्ता न. : 1791-076/077
मेनु
  • मकवानपुर
  • देश
  • सूचना प्रविधि
  • खेलकुद
  • मनोरञ्जन
  • अर्थ - बाणिज्य
  • कन्सल्टेन्सी
  • अन्य
  • कोरोना अपडेट
  • फोटो ग्यालरी
  • हेटौंडा खबर टीभी
ट्रेण्डिङ
  • #हेटौंडा
  • #जिल्ला प्रसाशन मकवानपुर
  • #हेटौंडा उपमहानगरपालिका
  • #मेयर
  • #प्रदेश ३
फेसबुक पेज
Hetauda Khabar
©Bagamati Khabar - 2021 All rights reserved.
Web Design by : SoftNEP