Navigation
  • गृहपृष्ठ
  • समाचार
    • प्रदेश न. १
    • प्रदेश न. २
    • प्रदेश न. ३
    • प्रदेश न. ४
    • प्रदेश न. ५
    • प्रदेश न. ६
    • प्रदेश न. ७
  • मकवानपुर
  • देश
  • सूचना प्रविधि
  • खेलकुद
  • मनोरञ्जन
  • अर्थ - बाणिज्य
  • कन्सल्टेन्सी
  • अन्य
    • स्वास्थ्य - जीवनशैली
    • अनौठो संसार
    • बिचार-ब्लग
    • साहित्य
    • अन्तर्वार्ता
  • कोरोना अपडेट
माघ ३, २०७७ ११:२१:२४
  • युनिकोड
  • गृहपृष्ठ
  • समाचार
    • प्रदेश न. १
    • प्रदेश न. २
    • प्रदेश न. ३
    • प्रदेश न. ४
    • प्रदेश न. ५
    • प्रदेश न. ६
    • प्रदेश न. ७
  • मकवानपुर
  • देश
  • सूचना प्रविधि
  • खेलकुद
  • मनोरञ्जन
  • अर्थ - बाणिज्य
  • कन्सल्टेन्सी
  • अन्य
    • स्वास्थ्य - जीवनशैली
    • अनौठो संसार
    • बिचार-ब्लग
    • साहित्य
    • अन्तर्वार्ता
  • कोरोना अपडेट
बिचार-ब्लग
  • Home
  • News
  • सामाजिक सुरक्षा कार्यक्रम संचार माध्यमबाट सुरुवात गरौं
सामाजिक सुरक्षा कार्यक्रम संचार माध्यमबाट सुरुवात गरौं
64x64
पुष १३, २०७५ बागमती खबर

सरकारले आजबाट सुरु गरेको योगदानमा आधारित सामाजिक सुरक्षा कार्यक्रम सबै भन्दा पहिले संचार माध्यमबाट सुरुवात गर्नका लागि आग्रह गर्दछु ।

अहिलेको अबस्थामा अधिकांश संचार माध्यममा कार्यरत पत्रकारहरु ३० बर्ष सम्म एउटै संचार माध्यममा काम गर्दा पनि जागिर छोडेको दिनमा रित्तोहात घर फर्कन बाध्यछन् । उनिहरुको लागि कुनैपनि ब्याबस्था छैन । पत्रकार लामो समय बिरामी परे, दुर्घटनामा परेर सक्त घाईते भए, महिला पत्रकार गर्भबवती हुँदा, सुत्केरी हुँदा कुनै सहयोग हुनुको सट्टामा जागिरनै जाने समस्यामा धेरै छन् । यो कार्यक्रम लागूगर्दा न मिडीया मालिकलाई कुनै ठुलो भार पर्छ नत पत्रकार अहिलेको जस्तो सधैको पिडामा बस्नुनैपर्छ । 

यो कार्यक्रममा सहभागिता जनाउँदा मात्रै सबै अरु श्रमिकले जसरीनै पत्रकारले पनि ६० बर्ष नाघेपछी पेन्सन पाउँछन् । कामको सिलसिलामा कुनै दुर्घटना भएमा सबैखर्च कोषबाट भुत्तानी हुन्छ । यो कार्यक्रम मिडीया हाउसबाट लागू गर्दा अहिले काम गर्दै आएका धेरै श्रमजिवी पत्रकारको हित पनि हुने छ । काठमाण्डौबाट निस्कने ठुला संचार माध्यमले त यो कार्यक्रम लागू गर्लान । तर काठमाण्डौ बाहिर जिल्लास्तरबाट संचालन हुने संचार माध्यमले पनि यो कार्यक्रम लागू गरेमा मिडीया संचालकलाई भार पनि नपर्ने, पत्रकार पनि खुसी हुने छन् । 

आजबाट सुरुवात भएको यो कार्यक्रमका बिषयमा बिहानको झिसमिसे देखिनै सामाजिक संजालमा पत्रिकाका कटिङ राखेर खिल्ली उढाएको देखेर यसका बारेमा गहिरो अध्ययन गरे । यसका बिषयमा सबैजसो अनलाईनमा आएका समाचार, आजको आन्तिपुरमा मेरा समकक्षी मित्र होम कार्कीले लेख्नुभएकको मुख्य समाचार पढेपछी सबैले नबुझीकन यसको गलत प्रचार गर्दैछन् भन्ने पनि लाग्यो । तर यतीका धेरै पैसा खर्चगरेर यो प्रचार गर्नै पर्ने सामाग्री रहेछ । 

किनकी देशभरका ३५ लाख श्रमिक प्रतक्ष रुपमा लाभान्वित हुने, त्यो पनि रोजगारी सुरु गरेको एक बर्ष देखि मृत्यु पस्चात पनि श्रीमान वा श्रीमती यसको फाईदाको भागिदार हुने । कार्कीजीले गहिराईमा गएर लेखेको समाचार पढ्दा धेरै कुरा जानकारी पाएँ । कोषबाट बृद्धा अबस्थामा औषधि उपचार, स्वास्थ्य तथा मात्रृत्व दुर्घटना, असक्तता र आश्रीत परिवार सुरक्षा कार्यक्रमले ३५ लाख श्रमिक संगै तिनका परिवारका सदस्यहरु समेतलाई सजलो हुने छ । सरकारले नयाँ युगको सुरुवात भनेर नारा दिएछ । सुरुवात त भयो तर यो कामका लागि चुनौती पनि उत्तिकै छ । चुनौतिलाई सामना गरेर अगाढी बढ्ने हो भने तत्कालिन एमालेकको सरकारले सुरुवात गरेको बृद्धभत्ता दिने कामको सुरुवात भन्दा यो धेरै लोकप्रिय कार्यक्रमका रुपमा अगाढी बढ्ने छ ।

सरकारले घोषणा गरेका दर्जनौ लोकप्रिय कार्यक्रम भन्दा यो कार्यक्रम दिगो र धेरैनै महत्वपुर्ण कार्यक्रमका रुपमा अगाढी बढ्ने छ । यो कार्यक्रमबाट प्रत्यक बृद्धबृद्धाहरुले आफ्नै हातमा भत्ता रकम पाएर गाला चाउरी पारेर मुस्कुराएझै श्रमिकका लागि पनि त्यही दिन आउनेछन् । 

तत्कालिन स्वास्थ्य मन्त्री गगन थापाले सुरुवात गरेको स्वास्थ्य बिमा कार्यक्रमबाट दुखि, गरिबहरुलाई बिरामी भएर थोरै पैसाको अभाबमा उपचार गर्न नपाएर मनुपर्ने समस्याबाट धेरै मुक्त पनि भएका छन् । पहिले सरकारी सेवामा काम गर्ने कमृचारीले त संचयकोष, पेन्सन, उपदान पाउँथे भने यो कार्यक्रमबाट सरकारी सेवा भन्दा बाहेकका क्षेत्रमा श्रम गर्ने श्रमिकहरुको पनि उचित मुल्याङकन भएको देखिएको छ । यो कार्यक्रम हामिजस्ता श्रमिकका लागि धेरैनै लोकप्रिय रहेको छ । तर सुरुवात मिडीया हाउसबाट सुरुवात गरौ सबै श्रमजिबी पत्रकार मिडीयामा बषौ सम्म काम गरेर रित्तो हात घरफर्कनबाट जोगाऔ । 


प्रकाशित मिति: शुक्रवार, पुष १३, २०७५, ०८:१२:००
प्रतिक्रिया दिनुहोस्
थप समाचार
प्रधानमन्त्री ज्यु लाई खुल्ला पत्र
मेयर साव, हेटौंडाका जनताको भने १२ नबजोस है !
हेटौंडाको खानेपानी व्यवस्थापनको वर्तमान अवस्था
बैंकमा पुँजी अभाव किन ? नयाँ सरकारका लागि मुख्य चुनौती...
ताजा समाचार
संसद बिघटन जनता र संविधानमाथीको कुठाराघातः नेत्री 'डिना' माघ ३, २०७७ 54
हेटौंडामा काङ्ग्रेसको बिरोधसभा : 'ओलीको निर्वाचन बयलगाडा चढेर अमेरिका जानू सरह'
नेकपाको लेटरप्याड र चुनाव चिन्ह दुरुपयोग नगर्न माधव नेपालको चेतावनी
इन्डोनेसियामा शक्तिशाली भूकम्प : कम्तिमा ६७ जनाको मृत्यु
भारतमा आजदेखि कोरोना भाइरसविरुद्धको खोप लगाइँदै
देशका विभिन्न क्षेत्रको मौसममा बदली
काङ्ग्रेसले भोली मकवानपुरका सबै स्थानिय तहमा बिरोध प्रदर्शन गर्ने
हेटौंडा भेट्रान्स माघ ५ गतेदेखि सुरु हुने
मकवानपुरमा मानवअधिकार उलङ्घन र ज्यादतीका घटना ६३ वटा
विचार–ब्लग
प्रधानमन्त्री ज्यु लाई खुल्ला पत्र बागमती खबर
मेयर साव, हेटौंडाका जनताको भने १२ नबजोस है ! रबिन्द्र गौतम
हेटौंडाको खानेपानी व्यवस्थापनको वर्तमान अवस्था बागमती खबर
अन्तर्वार्ता
प्रदेश ३ सामाजिक विकास मन्त्रालयले सुरु गरेका काम के-कसरी अघि बढ्दैछन् ? मन्त्री दुलाल संगको कुराकानी माघ ८, २०७५
प्रदेश ३ अर्थमन्त्री ढुंगेललाइ हाम्रो प्रश्न: एक बर्षको काम के-के ? (सुन्नुहोस् कुराकानी) माघ ८, २०७५
अपराधी समाउन सफल प्रहरी: प्रहरी निरिक्षक मधु थापा संगको बिशेष कुराकानी (सुन्नुहोस्) माघ ५, २०७५
मनोरञ्जन
उत्सव चौलागाईंको ‘हासेकै छैन’ म्युजिक भिडियो सार्वजनिक (भिडियो सहित ) पुष १५, २०७७
नेपाल आइडलको बिजेता सज्जा चौलागाईं, एकजनामा कोरोना पुष्टि भएपछी टोलीनै सेल्फ आइसोलेसनमा भदौ १२, २०७७
सुशान्त सिंह राजपूतमाथि फिल्म बन्दै : ‘सुसाइड या मर्डर’ श्रावण ६, २०७७
अनौठो संसार
यस्तो प्रचलन जहाँ प्रहरीमा भर्ती हुन युवतीे भर्जिनी हुनैपर्ने
सावधान मादकपदार्थ सेवनले यस्तो घटना पनि हुन सक्छ ?
यस्तो देश जहाँ सासु र श्रीमतीसँग शारीरिक सम्बन्ध राख्न परम्परागत नियम कानुन
अचम्मका जनावर जसको आँखामा हुन्छ रातमा देख्ने चस्मा
सम्पर्क स्वस्तिक मिडिया प्रालिद्वारा संचालित "बागमतीखबर डट्कम" सन्चालक : रविन्द्र कुमार गौतम सम्पादक : सागर राना मगर सम्पर्क : 9851169037, 9865503333 हेटौंडा- ५ मकवानपुर सूचना बिभाग दर्ता न. : 1791-076/077
मेनु
  • मकवानपुर
  • देश
  • सूचना प्रविधि
  • खेलकुद
  • मनोरञ्जन
  • अर्थ - बाणिज्य
  • कन्सल्टेन्सी
  • अन्य
  • कोरोना अपडेट
  • फोटो ग्यालरी
  • हेटौंडा खबर टीभी
ट्रेण्डिङ
  • #हेटौंडा
  • #जिल्ला प्रसाशन मकवानपुर
  • #हेटौंडा उपमहानगरपालिका
  • #प्रदेश ३
  • #हरी बहादुर महत
फेसबुक पेज
Hetauda Khabar
©Bagamati Khabar - 2021 All rights reserved.
Web Design by : SoftNEP