काठमाडौं उपत्यकाको निषेधाज्ञा थप १५ दिन लम्ब्याउने तयारी

हेटौंडा खबर
May 10th, 2021

कोरोना भाइरस संक्रमण रोकथामका लागि काठमाडौं उपत्यकामा लगाइएको निषेधाज्ञा थप १५ दिन लम्ब्याउने तयारी गरिएको छ ।।

जिल्ला कोभिड संकट व्यवस्थापन केन्द्र (डीसीसीएमसी) काठमाडौंको सोमबार सम्पन्न बैठकले निषेधाज्ञा थप १५ दिन लम्ब्याउने प्रस्ताव गरेको काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले बताए।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*