पाँच वर्षीया बालिका बलात्कार गरेको आरोपमा एकजना पक्राउ

खोटाङमा पाँच वर्षीया बालिकामाथि बलात्कार गरेको आरोपमा २६ वर्षीय युवक पक्राउ परेका छन्। जन्तेढुंगा गाउँपालिका-६ का राजु राई पक्राउ परेका हुन्। उनलाई शनिबार राति ११ बजे सोही वडाकै जंगलबाट इलाका प्रहरी...