हेटौंडामा काङ्ग्रेस अधिवेशन : मतदान प्रक्रिया अझै सुरु भएन

हेटौंडा खबर
December 4th, 2021

नेपाली काङ्ग्रेसको बागमती प्रदेश अधिवेशन हेटौंडामा चलिरहेको छ । प्रदेश सभापतिमा ३ जनाको उम्मेदवारी परेको छ । आज ९ बजेदेखि सुरुहुने भनिएको मतदान प्रक्रिया अझै सुरु भएको छैन । मतदान सुरुहुन अझै केहिसमय लाग्ने बताईएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*