ग्याल्पो ल्होसारको उपलक्ष्यमा भोलि सार्वजनिक बिदा

हेटौंडा खबर
March 2nd, 2022

सरकारले बिहीबार देशभर बिदा दिने निर्णय गरेको छ।

ग्याल्पो ल्होसारको उपलक्ष्यमा सरकारले बिदा दिएको हो।बुधबार गृह मन्त्रालयले एक विज्ञप्ति जारी गर्दै देशभरका सबै सरकारी कार्यालय, सार्वजनिक संघ-संस्थाहरूमा बिदा दिने निर्णय गरेको हो।

सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले बिहीबार सार्वजनिक बिदा दिने निर्णय गरेको हो।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*