घट्यो डलर र दिनारको भाउ

हेटौंडा खबर
March 11th, 2022

शुक्रबार अमेरिकी डलर एकको खरिददर १२१ रुपैयाँ ८० पैसा र बिक्रीदर १२२ रुपैयाँ ४० पैसा कायम छ।

युरोपियन युरो एकको खरिददर भने १३४ रुपैयाँ ३९ पैसामा कारोबार भइरहेको छ। यसको बिक्रीदर १३५ रुपैयाँ ६ पैसा पुगेको छ।नेपाल राष्ट्र बैंककाअनुसार आज अष्ट्रेलियन डलर एकको खरिददर ८९ रुपैयाँ ३८ पैसा पुगेको छ। यसको बिक्रीदर ८९ रुपैयाँ ८२ पैसा पुगेको छ।

क्यानेडियन डलर एकको खरिददर भने ९४ रुपैयाँ ९८ पैसा र बिक्रीदर ९५ रुपैयाँ ४५ पैसा पुगेको छ। त्यस्तै, शुक्रबार कतारी रियाल एकको खरिददर ३३ रुपैयाँ २५ पैसा र बिक्रीदर ३३ रुपैयाँ ४२ पैसा पुगेको छ।लेसियन रिंगिट एकको खरिददर २९ रुपैयाँ ८ पैसा र बिक्रीदर २३ रुपैयाँ २३ पैसा पुगेको छ।

आज कुवेती दिनार एकको खरिददर भने ४०१ रुपैयाँ २५ पैसा र बिक्रीदर ४०३ रुपैयाँ २३ पैसामा कारोबार भइरहेको छ। बहराइन दिनार एकको खरिददर ३२३ रुपैयाँ ९ पैसा र बिक्रीदर ३२४ रुपैयाँ ६८ पैसा पुगेको छ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*