करिश्मा मानन्धरले फेसबुकमा नाम राखिन् सूर्य कुमारी

हेटौंडा खबर
April 21st, 2022

अभिनेत्री करिश्मा मानन्धरले सामाजिक सञ्जालमा आफ्नो नाम आधिकारिक रूपमै ‘सूर्य कुमारी’ राखेकी छन्।

केही समयअघि मात्र एमाले प्रवेश गर्दा करिश्माले आफ्नो न्वारानको नाम सूर्य कुमारी भएको बताएकी थिइन्।पार्टी चिह्नसँग नाम मिलेको प्रसंग निकाल्दै उनले भनेकी थिइन्- मेरो न्वारानको नाम पनि सूर्य कुमारी हो।

यसपछि सामाजिक सञ्जालहरूमा उनको निकै चर्चा भएको थियो।अहिले आएर उनले आफ्नो फेसबुकको नाम करिश्मा मानन्धरसँगै ब्राकेटमा सूर्य कुमारी लेखेकी छन्।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*