वर्षा शिवाकाेटीले बिहे गर्दै !

हेटौंडा खबर
April 22nd, 2022

कलाकार वर्षा शिवाकोटी आज विवाह बन्धनमा बाँधिने भएकी छन्।

उनले गाेप्य रूपमा विवाह गर्न लागेकी हुन् ।विवाहमा आफन्त र उनका साथीहरूलाई मात्र बाेलाइएकाे छ। उनले काेसँग बिहे गर्दैछिन् भन्ने बारेमा जानकारी आउन सकेकाे छैन।

उनले अमेरिका बस्ने  इन्जिनियरसँग विवाह गर्न लागेकाे स्राेतले बताएकाे छ।हिजो मात्रै अर्की कलाकार केकी अधिकारीले विवाह गरेकी थिइन्। उनले गाेप्य तरिकाले व्यापारी राेहित तिवारीसँग बिहे गरेकी हुन्।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*