शेयर बजारमा उछाल,एक घण्टामै ५२ अंकको वृद्धि

हेटौंडा खबर
April 24th, 2022

साताको पहिलो कारोबारको दिन (आइतबार) शेयर बजारमा उछाल आएको छ । कम्पनीको शेयर बजारमा उछाल आएको छ ।

कारोबार सुरु भएको एक घण्टामै नेपाल स्टक एक्सेन्च(नेप्से) परिसुचक ५२.०१ अंकले बढेर २३७७.४६ को बिन्दुमा पुगेको छ ।

सो अवधीसम्म कारोबारमा आएका २२७ कम्पनीको २० लाख ८७ हजार ५४७ कित्ता शेयर खरिदमाग हुदाँ ८८ करोड ७८ लाख ७७ हजार बढीको शेयर कारोबार भएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*