हेटौंडाको मेयरमा स्वतन्त्र उम्मेदवार देवराज पौडेलको उम्मेदवारी दर्ता

हेटौंडा खबर
April 24th, 2022

हेटौंडा उपमहानगरको मेयर पदमा स्वतन्त्र उम्मेदवार देवराज पौडेलले उम्मेदवारी दर्ता गराएका छन् ।

पौडेलको प्रस्तावकमा अमिर नकर्मी र समर्थक समाधान सापकोटा रहेका छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*