हेटौंडा २ मा काङ्ग्रेसका ३ जनाको उम्मेदवारी
हेटौंडा खबर
April 25th, 2022
हेटौंडा उपमहानगरपालिकाको २ नम्बर वडामा ३ जनाको उम्मेदवारी परेको छ ।
सोमबार नेपाली काङ्रेसको तर्फबाट रविन्द्र घिमिरे, कृष्ण गोपाल महर्जन र स्वतन्त्रबाट सुदिप राजबाहकले वडा अध्यक्षको उम्मेदवारी दर्ता गराएका हुन् । राजवाहक पनि नेपाली काङ्ग्रेसमा कृयाशिल सदस्य हुन ।


