आज मन्त्रिपरिषद्को बैंठक ४ बजे बस्ने

हेटौंडा खबर
April 7th, 2022

मन्त्रिपरिषदको बैठक आज  बस्दैछ । मन्त्रिपरिषदको नियमित बैठक आज अपरान्ह ४ बजे बालुवाटारमा बस्ने भएको हो ।

आजको बैठकले आगामी बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचन आचारसंहिताको बारेमा छलफल र विभिन्न नियुक्तिहरु गर्ने स्रोतले जनाएको छ।

निर्वाचन आयोगले भोलिदेखि लागु हुने गरी आचारसंहिता जारी गर्ने तयारी गरेको छ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*