गुगलले हटायाे प्लेस्टाेरबाट ११ एप्लिकेसन
हेटौंडा खबर
April 11th, 2022
गुगलले प्लेस्टाेरबाट ११ वटा एप्लिकेसन हटाएकाे छ ।
प्रयाेगकर्ताहरूकाे व्यक्तिगत विवरण चाेरी गरेकाे आराेपमा गुगलले ती एप्लिकेसन हटाएकाे हाे ।
स्पिड क्यामेरा राडर, स्मार्ट किट ३६०, अल माेएजिन लाइट (प्रेयर टाइम्स) लगायतका एप्लिकेसन हटाएकाे गुगलले जनाएकाे छ ।
आफ्नाे नीतिअनुसार नचल्ने एपहरूलाई कारबाही गर्ने चेतावनी पनि गुगलले दिएकाे छ ।


