नेपाल टस जितेर जिम्बावेविरुद्ध बलिङ्‌मा

हेटौंडा खबर
May 2nd, 2022

आज हुने जिम्बावेविरुद्ध दोस्रो टी-२० खेलमा नेपालले टस जितरे बलिङ्‌ गर्ने भएको छ।

जिम्बावे ‘ए’ बीचको खेल अहिले १:०० बजेदेखि टियु क्रिकेट मैदानमा हुँदैछ।

आईतबार भएको खेलमा जिम्बावेसँग नेपाल ७ बल अगावै ६ विकेटले पराजित भएको थियो।

आईसीसी पुरुष क्रिकेट विश्वकप लिग टु अन्तर्गत अमेरिकामा हुने त्रिकोणात्मक एकदिवसीय सिरिजको तयारीमा स्वरूप नेपालले जिम्बावे ‘ए’ सँग सिरिज खेल्न लागेको हो।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*