प्रि ओपन सेसनमा साढे ६ अंक बढ्यो नेप्से

हेटौंडा खबर
May 9th, 2022

साताको दोस्रो कारोबार दिन सोमबार प्रि ओपन सेसनमा नेप्से परिसूचक साढे ६ अंक बढेको छ।

आइतबार १७.९५ अंक बढेर २२५६.५८ विन्दुमा बन्द भएको नेप्से आजको सो सेसनमा ६.४८ अंक बढेर २२६३.०६ विन्दुमा पुगेको छ। सो सेसनमा सेन्सेटिभ इण्डेक्स १.७८ पनि अंक बढेको छ।

सोमबार प्रि ओपन सेसनमा ७ कम्पनीको २ लाख ९४ हजार ४७ रुपैयाँ बराबरको ३५४ कित्ता सेयर खरिदबिक्री भएको छ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*