हेटौंडामा पानी परेपछि मतदान प्रभावित, समस्या आए कोठामा सारिने
हेटौंडा खबर
May 13th, 2022
बर्षाका कारण हेटौंडामा मतदान प्रभावित भएको छ।
केहि समय अघिदेखि वर्षा हुन थालेपछी यहाँका सम्पूर्ण मतदान स्थलमा मतदान बिथोलिएको छ ।
वर्षा भैरहे मतपेटिका कोठामा राखेर भएपनि मतदान प्रक्रिया संचालन गर्ने प्रमुख निर्वाचन अधिकृत डिल्ली रत्न श्रेष्ठले जानकारी दिएका छन् ।


