मकवानपुरगढीमा विवाद, मतगणना रोकियो

हेटौंडा खबर
May 14th, 2022

मतगणनाको क्रम्मा मकवानपुरगढी गाउँपालिकामा विवाद भएको छ ।

सर्बदलिय बैठकले मतगणना सुरुहुनु अघि गाँउपालीकाका कर्मचारी जिन्सी शाखा प्रमुख युवराज पौडेललाई मतगणनामा सहभागी नगराईने भनेपनि उनलाई मतगणनाको क्रममा जवर्जस्ती बिना चेकजाच भित्र पठाएको भन्दै बिरोध भएको हो ।

अहिले गाउँपालिकाको मत गणना रोकिएको छ । अहिले सम्म गाँउपालिकाको वडा नम्बर १ र ८ को मतगणनामा गठबन्धन अगाडी देखिएको छ । गठबन्धनलाई एमालेले पछ्याइरहेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*