डेढ घण्टामै ५६ अंकले घट्यो सेयर बजार
हेटौंडा खबर
May 17th, 2022
कारोबार सुरु भएको डेढ घण्टामै सेयर बजार ५६ अंकले घटेको छ ।
१२ बजेर ३५ मिनेट जाँदा सेयर बजारमा ५६ अंकको गिरावट आएको हो ।
केही दिनको बिदापछि खुलेको बजार २,२९५ बिन्दुमा झरेको हो ।


