हेटौंडा-९ अपडेट: १ हजार मत गणना हुँदा मेयरमा सुर्य र वडामा कलमलाई धेरै भोट

हेटौंडा खबर
May 19th, 2022

हेटौंडा उपमहानगरपालिका- ९ मा हालसम्म  १०१५ मतगणना गरिएको छ ।

१०१५ मत गणना हुदा मेयरका लागि कलममा ३०३, सुर्यमा ३०४, र हलोमा २९७ मत प्राप्त भएको छ ।

त्यस्तै उपमेयरका लागि रुखमा ४२०, सुर्यमा ३१९, र हलोमा ८९ मत प्राप्त भएको छ ।

त्यस्तै वडा अध्यक्षमा कलम ५३४, सुर्यको ३०९ मत र हलोको ७० मत  प्राप्त भएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*