अबदेखि ६८ वर्षमै वृद्धभत्ता

हेटौंडा खबर
May 29th, 2022

सरकारले वृद्धभत्ता पाउने उमेरहद घटाएको छ । सरकारले अबदेखि ६८ वर्षमै सामाजिक सुरक्षा भत्ता दिने भएको छ ।

आगामी आर्थिक वर्षकाे बजेट प्रस्तुत गर्दै अर्थमन्त्री जनार्दन शर्माले सरकारले ७० वर्ष पुगेका जेष्ठ नागरिकलाई सामाजिक सुरक्षा भत्ता दिदै आइरहेकोमा अब उमेर घटाएर ६८ वर्षदेखि नै भत्ता उपलब्ध गराइने जानकारी दिए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*