बालेनले नेपाल भाषामा पनि लिए मेयरको शपथ

हेटौंडा खबर
May 30th, 2022

काठमाडौं महानगरपालिकाका नवनिर्वाचित मेयर बालेन्द्र साह ‘बालेन’ ले नेपाल भाषामा पनि पद तथा गोपनीयताको शपथ लिएका छन् । सोमवार राष्ट्रिय सभागृहमा भएको कार्यक्रममा उनले नेपालीमा शपथ लिएसँगै नेपाल भाषामा पनि शपथ लिएका हुन् ।

त्यसपछि उनले उपप्रमुख, वडाध्यक्षसहितका जनप्रतिनिधिहरूलाई शपथ गराएका थिए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*