हेटौंडाको प्रदेश सभा भवन परिसरको खाल्डोमा डुबेर एक बालक घाइते

हेटौंडा खबर
June 4th, 2022

हेटौंडामा रहेको बागमती प्रदेश सभा भवन परिसर नजिक नयाँ भवन निर्माणका लागि बनाइएको खाल्डोमा जमेको पानीमा डुबेर एक बालक घाइते भएका छन् ।

हेटौंडा-१० स्थित प्रदेश सभा सचिवालय नजिक बन्दै गरेको भवन परिसरमा रहेको खाल्डोमा ७ बर्षीय आर्यन तामाङ्ग डुबेको प्रतक्ष्यदर्शीले बताएका छन् ।

उनलाई अहिले हेटौंडा अस्पतालमा लगिएको छ । उनको उपचार भैरहेको प्रहरीले जनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*