हेटौंडाको कर्रा खोलामा झोलुंगे पुल निर्माण गरिने

हेटौंडा खबर
June 26th, 2022

हेटौंडाको कर्रा खोलामा झोलुंगे पुल निर्माण गरिने भएको छ ।

आइतबार भएको नगरसभामा  हेटौँडा उपमहानगरपालिकाका उपमेयर राजेश बानीयाँले आर्थिक वर्ष २०७९/०८० को नीति तथा कार्यक्रम तथा बजेट प्रस्तुत गर्दै हेटौडा ९ र १० मा कर्रा नदीको तल्लो भागमा नदीको दाँयाबाँयाका क्षेत्र समेटी झोलुंगे पुल सहितको आकर्षक पूर्वाधार निर्माण गरी पर्यटकीय गन्तव्यको रुपमा विकास गर्न गुरुयोजना निर्माण गरी सोही अनुरुप आवश्यक निर्माण कार्य प्रारम्भ गरिने बताएका छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*