नेविसंघको ५३औं स्थापना दिवस आज, प्रधानमन्त्री देउवाले सम्बोधन गर्ने

हेटौंडा खबर
April 19th, 2022

आफ्नो स्थापना दिवसको अवसरमा नेविसंघले आज आगामी स्थानीय तहको निर्वाचनमा नेविसंघको भुमिकाको विषयक विचार गोष्ठीको आयोजन ागर्ने भएको हो ।

मंगलबार प्रज्ञा प्रतिष्ठान कमलादीमा हुने उक्त कार्यक्रमलाई प्रधानमन्त्री तथा कांग्रेसका सभापति शेरबहादुर देउवाले सम्बोधन गर्नेछन् ।यसको साथै नेविसंघले आफ्नो एप सार्वजनिक गर्दैछ । नेविसंघको साधारण सदस्यतालाई अनलाइन प्रणालीमार्फत व्यवस्थित बनाउने जनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*