विश्वका धनाढ्य एलन मस्कले कोकाकोला कम्पनी किन्ने

हेटौंडा खबर
१५ बैशाख २०७९, बिहीबार १४:१२

विश्वका एक नम्बर ढनाढ्य एलन मस्कले कोकाकोला कम्पनी किन्ने घोषणा गरेका छन् । एक ट्विट गर्दै उनले आफूले कोकाकोला कम्पनी खरिद गर्ने  बताएका हुन् ।

कोकाकोला कम्पनी विश्वका २ सयभन्दा बढी देशमा विस्तारित कम्पनी हो ।कोकाकोलामा विश्वभर ७ लाखले रोजगारी पनि पाएका छन् । त्यसैगरी, अमेरिकाले विश्वबाट यो कम्पनीबाट राजश्व अमेरिका पुग्ने गरेको छ ।

कोकाकोला कम्पनी १८८६ मा अमेरिकामा स्थापना भएको थियो ।

यसमा तपाइको मत

Your email address will not be published.


*