भोलि इद पर्वको सार्वजनिक बिदा

हेटौंडा खबर
May 2nd, 2022

इद (इद उल फित्र) पर्वको अवसरमा सरकारले भोलि मंगलबार सार्वजनिक बिदा दिएको छ। गृह मन्त्रालयले विज्ञप्ति जारी गर्दै इद पर्वका अवसरमा सार्वजनिक बिदा दिएको हो।

०७८ फागुन २६ गते नेपाल राजपत्रमा प्रकाशित सूचनाअनुसार इदकाे बिदा दिने निर्णय गरिएको छ । राजपत्रमा जारी सूचनाअनुसार नै सरकारले वैशाख २० गते मंगलबार इदको बिदा दिएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*