एमाले अध्यक्ष ओलीद्वारा मतदान

हेटौंडा खबर
May 13th, 2022

नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले मतदान गरेका छन् ।

‌केहीबेरअघि भक्तपुर नगरपालिका–२ बालकोटस्थित महेन्द्र शान्ति माविको मतदान केन्द्रमा गएर मतदान गरेका हुन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*