काठमाडौं महानगरपालिकाको मतगणना सुरु

हेटौंडा खबर
May 14th, 2022

काठमाडौं महानगरपालिकाको मतगणना सुरु भएको छ । सुरुमा काठमाडौँ महानगरपालिका वडा नं १ नक्सालबाट मतगणना सुरु गरिएको हो ।

तीन लाख बढी मतदाता रहेको महानगरमा एक लाख ८९ हजार मत खसेको काठमाडौं जिल्ला निर्वाचन अधिकृत प्रेमप्रसाद पौडेलले जानकारी दिए। महानगरमा सत्ता गठबन्धनको मेयर उम्मेदवार कांग्रेसकी नेतृ सिर्जना सिंह, एमालेबाट मेयरमा केशव स्थापित र स्वतन्त्र उम्मेदवार बालेन शाहको चर्चा छ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*