काठमाडाैँ महानगरमा ७५ मत गन्दा बालेन अगाडि

हेटौंडा खबर
May 14th, 2022

काठमाडाैँ महानगरपालिकाकाे प्रमुखमा बालेनले अग्रता लिएका छन्।

७५ मत गन्दा बालेनले २२ मत ल्याएका हुन्। नेपाली कांग्रेसकी उम्मेदवार सिर्जना सिंहले १८ मत ल्याएकी छन्।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*