हेटौंडा-११ अपडेट- मेयरमा हलोको अग्रता, वडामा सुर्य

हेटौंडा खबर
May 19th, 2022

हेटौंडा उपमहानगरपालिका- ११ मा हालसम्म  ६५० मतगणना गरिएको छ ।

६५० मत गणना हुदा मेयरका लागि कलममा १८२ , सुर्यमा १६४ , र हलोमा २०५ मत प्राप्त भएको छ ।

त्यस्तै उपमेयरका लागि रुखमा २३४ , सुर्यमा २२३ , र हलोमा ५२ मत प्राप्त भएको छ ।

त्यस्तै वडा अध्यक्षमा हसिया हथौडा १८९ , सुर्यको २३२ मत, धारोमा १०० मत  प्राप्त भएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*