काँग्रेसको नाराबाजी पछी प्रतिनिधिसभा बैठक स्थगित

हेटौंडा खबर
March 7th, 2021

नेपाली काँग्रेसले प्रतिनिधिसभा बैठक अवरुद्ध गरेको छ ।

काँग्रेसले सरकारले ल्याएको अध्यादेशलाई असंवैधानिक भएको ठहर गर्दै अघि बढ्न नसक्ने बताएपनि जबरजस्ती अघि बढाउन खोजिएपछि  बैठक अवरुद्ध गरेको हो। काँग्रेसले नाराबाजी गर्दै अधि बढ्न खोजेपछि सभामुखले १० मिनेटका लागी प्रतिनिधिसभा बैठक स्थागिर गरेका छन्

नेपाली कांग्रेसका सांसदहरुले रोष्टम घेरेर नाराबाजी गरेपछि सभामुख अग्नि सापकोटाले १० मिनेटका लागि बैठक स्थगित गरेका हुन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*