मदनकृष्ण श्रेष्ठको परिवारका पाँचै जनालाई कोरोना संक्रमण

हेटौंडा खबर
April 19th, 2021

कलाकार मदनकृष्ण श्रेष्ठलाई कोरोना संक्रमण पुष्टि भएको छ।

श्रेष्ठले फेसबुकमार्फत आफ्नो कोभिड १९ रिपोर्ट पोजेटिभ आएको जानकारी दिएका छन् ।

श्रेष्ठसहित उनको छोरा, छोरी, बहुारी र नातिनीलाई पनि  कोरोना संक्रमण देखिएको छ। आज जन्मदिन मनाइरहँदा उनको परिवारमा नै संक्रमण पुष्टि भएको हो।

जन्मदिनको शुभकामना दिनेहरुलाई धन्यवाद दिँदै श्रेष्ठले कोरोना भनेर लापवाही नगर्न र सबैलाई सचेत रहन् आग्रह गरेका छन्।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*