हेटौंडाका ‘र्यापर चिल’को ‘कोही पनि चाहिदैन’ म्युजिक भिडियो सार्वजनिक
हेटौंडाका र्यापर ‘र्यापर चिल’को ‘कोही पनि चाहिदैन’ म्युजिक भिडियो सार्वजनिक भएको छ ।
शब्द संगीत आवाज र र्याप चिलकै रहेको कोही पनि चाहिदैनमा सुदिप नेपाल र सुरक्षा ढकालले अभिनय गरेका छन् ।
प्रशान्त शिवाकोटीको प्रोडक्सनमा बनेको म्युजिक भिडियोको छायांकन हेटौंडा र चितवनमा गरिएको हो ।
कोही पनि चाहिदैनको म्युजिक भिडियो नयाँ वर्ष २०७८को शुभकामना सहित चिल अफिसियलको युट्युब च्यानलबाट सार्वजनिक गरिएको हो ।


