कमल थापा राप्रपा नेपालको अध्यक्ष

हेटौंडा खबर
February 13th, 2022

कमल थापा राप्रपा नेपालको अध्यक्ष भएका छन्।

थापा धनकुटाका नेता लाक्पा तामाङको अध्यक्षतामा गठन भएको राप्रपा नेपालको अध्यक्ष भएका हुन्।

आइतबार लामाले अध्यक्ष पदबाट राजीनामा दिएपछि थापा राप्रपा नेपालको अध्यक्ष भएका हुन्।

२०६३ सालदेखि थापा त्यहीँ राप्रपा नेपालको अध्यक्ष थिए। राप्रपा एकता भएपछि उक्त पार्टीको नेतृत्व लामाले गरिरहेका थिए।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*