माओवादी केन्द्रका दुई सांसदले एमसिसीको विपक्षमा मतदान गर्ने

हेटौंडा खबर
February 27th, 2022

नेकपा माओवादी केन्द्रका सांसद गिरिराजमणि पोखरेल र अञ्जना बिशंखेले  अमेरिकी सहयोग परियोजना एमसीसीको विपक्षमा मतदान  गर्ने   भएका छन्।

सत्तारुढ गठबन्धनले व्याख्यात्मक टिप्पणीसहित एमसिसी पास गर्ने तयारी गरिरहेका बेला माओवादी सांसदहरु पोखरेल र बिशंखे एमसिसीको विपक्षमा उभिएका हुन् ।

माओवादी एमसिसीको विपक्षमा देखिए पनि मतदानका समयमा पोखरेल र बिशंखेमात्र विपक्षमा उभिएका हुन्।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*