घट्दै छ भारतमा पेट्रोलियम पदार्थको मूल्य

हेटौंडा खबर
March 13th, 2022

रूस र युक्रेनबीच जारी युद्धका कारण गत मार्च ७ मा अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य ह्वात्तै बढेर १३९.१३ प्रतिब्यारेल डलर पुगेको थियो।

यसअघि सन् २००८ मा कच्चा तेलको मूल्य प्रतिब्यारेल १४० डलर पुगेको थियो। तर, अहिले भाउ तीव्र रुपमा ओरालो लाग्ने संकेत देखिएको छ। १० मार्चमा प्रतिब्यारेल १०८.४ झरेको थियो। अहिले पनि घट्ने क्रम जारी छ।रूस र युक्रेनबीच जारी युद्धका कारण गत मार्च ७ मा अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य ह्वात्तै बढेर १३९.१३ प्रतिब्यारेल डलर पुगेको थियो।

यसअघि सन् २००८ मा कच्चा तेलको मूल्य प्रतिब्यारेल १४० डलर पुगेको थियो। तर, अहिले भाउ तीव्र रुपमा ओरालो लाग्ने संकेत देखिएको छ। १० मार्चमा प्रतिब्यारेल १०८.४ झरेको थियो। अहिले पनि घट्ने क्रम जारी छ।१ डिसेम्बर २०२१ मा कच्चा तेलको मूल्य ६६.८७ डलर प्रतिब्यारेल थियो।

७ मार्च २०२२ मा कच्चा तेलको मूल्य १३९.१३ डलर पुगेको थियो। अर्थात् १०२ दिनमा अन्तर्राष्ट्रिय बजारमा यसको मूल्य ७०.२६ डलरले बढेको हो। तर भारतमा तेलको मूल्य स्थिर थियो।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*