एमसीसीबारे छलफल गर्न महरा विप्लव निवासमा

हेटौंडा खबर
March 13th, 2022

नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ र नेकपा माओवादी केन्द्रका प्रवक्ता कृष्णबहादुर महराबीच भेटघाट र छलफल भएको छ।

महरा विप्लवलाई भेट्न कपिलवस्तुको शिवगढी पुगेका हुन।महासचिव विप्लव र महराबीच फागुन १५ गते चारदलीय गठबन्धन सरकारले प्रस्तुत गरेर संसद्बाट पारित गरिएको एमसीसी सम्झौता, त्यसविरुद्ध जारी आन्दोलन, आगामी स्थानीय निर्वाचन लगायतका विषयमा छलफल भएको छ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*